शनिबार 20 अप्रिल 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

सम्पुर्ण मुलबासी मंगाेलहरूकाे चाँड हाे साेनाम ल्हाेछार पनि ।

Sandeep Sinjali | 25 जनवरी 2019

सम्पुर्ण मुलबासी मंगाेलहरूकाे चाँड हाे साेनाम ल्हाेछार पनि ।

दुबइ/अन्तराष्ट्रिय मंगाेल एकता समाज युएइले नेपालका मुलबासी मंगाेल समुदायकाे चाँड साेनाम ल्हाेछारकाे उपलक्षमा सांस्कृतिक कार्यक्रम अायाेजना गर्ने भएकाे छ । सदिअाैं देखि बिशेष त मंगाेलकाे तामाङ समुदायले मनाउदै अाइरहेकाे साेनाम ल्हाेछार नेपालमा रहेका सम्पुर्ण मुलबासी मंगाेलहरूकाे रहेकाेले मंगाेल भावनामा एकता गर्न उक्त कार्यक्रम अायाेजना गरेकाे अायाेजक सभाका संयाेजकले बताउनु भएकाे छ । यही १५ फेब्रुअरी २०१९ मा दुबइकाे डेरा स्थित हाेटल पर्ल क्रिकमा कार्यक्रम हुनेछ । उक्त कार्यक्रममा मंगाेल कलाकाहरूकाे प्रस्तुती रहने छ । वाध्यताबस प्रबासमा अाएका नेपालका मुलबासी मंगाेलहरूमा चेतना फैलाउने र मंगाेल भावनाले एकता गर्ने नै कार्यक्रमकाे प्रमुख उदेश्य रहेकाे बताउदै दुबइमा रहनुहुने सम्पर्णलाइ कार्यक्रममा उपस्थित हुन यसै मंगाेल भिजन बाट संयाेजक अमर धिमाल ले अाग्रह गर्नुभयाे ।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्