शुक्रबार 17 मे 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

२५ अाैं विश्व मुलवासी दिवश काठमाण्डुमा मनाइने

mongol vision news | 5 अगस्ट 2019

२५ अाैं विश्व मुलवासी दिवश  काठमाण्डुमा मनाइने

विस्वभरिका मुलवासी र देशैभरि मुलवासी मङ्गोलहरुले मुलवासी दिवश मनाउदै गर्दा मंगाेल नेशनल अर्गनाइजेसन ३ नम्बर प्रदेश सभाको आयोजना मा  ९अगस्ट  २०१९ का दिन २५ औं विश्व मुलवासी दिवस काठमाडौं को गङ्गबु स्थित तमु ह्युल छोज धि को सभा हलमा सम्पन्न हुने भएको छ।संगठनका केन्द्रिय प्रेसिडेन्ट बुद्धलाल मेचेको प्रमुख आतिथ्यता तथा संगठनका केन्द्रिय काेषाध्यक्ष अाङ्दावा शेर्पाकाे विशेष आतिथ्यतारहने कार्यक्रममा संगठनका बरिस्ठ केन्द्रिय सदस्य थुप्तेन लामा ,केन्द्रिय सर्बोच्च सभा सदस्य रिन्चेन दोर्जे तामाङ लगायत केन्द्रिय सभा ,प्रदेश सभा ,जिल्ला सभाबाट अन्य अतिथिहरुको उपस्तिथि रहने गरिमामय कार्यक्रम मा ३ नम्बर प्रदेश बाट आयोजना गरिएको बलिहाङ पर्व(जै मङ्गोल अभियान )२०७५/०७/२० देखी २०७५/०७/२७ लाई २००० भन्दा बढी आर्थिक सहयोग गर्नुहुने  महानुभाब र कलाकारहरुलाइ विश्व मुलवासी दिवशकै अवशरमा प्रमुख अतिथीबाट सम्मानपत्र प्रदान गरिने भएको छ।तसर्थ उक्त कार्यक्रममा सहभागी भैदिनुहुन सम्पुर्ण मुलवासी मङ्गोल जनमानसहरुमा ३नम्बर प्रदेश सभाले सूचना जारी गरेको छ।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्