शुक्रबार 29 मार्च 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

आबुखैरेनिको भागेमा मंगोल प्रशिक्षण सम्पन्न

Sushma Ale | 3 डिसेम्बर 2020

आबुखैरेनिको भागेमा मंगोल प्रशिक्षण सम्पन्न

मिति 2 december,2020 , बुधबारको दिनमा मंगोल नेशनल अर्गनाइजेसन, आबुखैरेनी गाउँ सभाको, आयोजनामा , यसै गाउँ सभाका अध्यक्ष कुमारकाजी तमुज्युको सभाधक्ष्यतामा र मंगोल नेशनल अर्गनाइजेसन केन्द्रिय सभाका सदस्य प्रविना थापा मगरज्युको प्रमुख आतिथ्यतामा आबुखैरेनी गाउँपालिका वडा न.-०४ को भागेमा मुलवासी मंगोलहरुको आवज विभेद रहित समाज सम्पुर्ण अहिन्दु मुलवासी मंगोलहरुको एकता , देश विकास, रोजगार र शान्तिको आवश्यकता, मुलवासी मंगोलहरुको सरकार बनाउनुपर्ने प्रतिबद्धता!! भन्ने मुलनाराका साथ एकदिने मुलवासी मंगोल प्रशिक्षण कार्यक्रम सम्पन्न भेको छ । 
विशिष्ट अथितिहरु मंगोल नेशनल अर्गनाइजेसन, गण्डकी प्रदेश सभाका सदस्य भक्त ब गुरुङ हुनुहुन्थ्यो । अतिथिहरुमा दोस्रो एतिहासिक मंगोल नेशनल अर्गनाइजेसन जिल्ला सभा तनहुँको जिल्ला अधिबेशनको मुल आयोजक सभाका संयोजक प्रेम थापा मगर, मंगोल नेशनल अर्गनाइजेसन आबुखैरेनी गाउँपालिका वडा न. ४ का अध्यक्ष तुल ब.गुरुङ हुनुहुन्थ्यो । सम्पूर्ण अतिथिहरुले बलिहाङ पर्वको शुभकामना दिदै मन्तव्य रख्नु भएका थिए । प्रमुख अतिथी थापा ज्युले असली इतिहास खोतल्दै मानव अस्तित्व सम्बन्धि उपस्थित समुदायहरुलाई प्रशिक्षण दिनु भयो ।मंगोल नेशनल अर्गनाइजेसन, आबुखैरेनी गाउँ सभाका सल्लाहकार याम बहादुर गुरुङज्युले गर्नु भएको थियो । दोस्रो एतिहासिक मंगोल नेशनल अर्गनाइजेसन जिल्ला सभा तनहुँको जिल्ला अधिबेशनको मुल आयोजक सभाका सचिव सुस्मा आलेज्युले कार्यक्रम संचालन गर्नु भएको थियोे ।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्