बिहिबार 25 अप्रिल 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

आबुखैरेनीको रिक्त रहेको पद पुर्ती

Susma Aale | 13 अप्रिल 2021

आबुखैरेनीको रिक्त रहेको पद पुर्ती

तनहुँ/ मंगोल नेशनल अर्गनाइजेशन आबुखैरेनी गाउँ सभाको नियमित बैठकबाट अध्यक्ष र सचिव रिक्त रहेको पद पुर्ती भएको छ ।

१३ एप्रील २०२१ का दिन मंगोल नेशनल अर्गनाइजेशन आबुखैरेनी गाउँ सभाका पुर्व अध्यक्ष कुमार काजी गुरुङ ज्युको सभाध्यक्षतामा र अन्य अथितिहरुको उपस्तिथिमा अध्यक्ष पदमा माया गुरुङ र सचिव पदमा प्रकाश परियार मनोनित हुनुभएको छ । अस्तित्व गुमाइएका समस्त ८० प्रतिशत अहिन्दु मूलबासी मंगोलहरुको अस्तित्व को सुरक्षार्थ गाउँ गाउँ जाउ, मूलबासी मंगोल जगाउ, अस्तित्व बचाउ अभियानलाई आत्मसात गर्दै एम एनओ जिल्ला सभा तनहुँको आबुखैरिनी गाउँ सभाको अध्यक्ष र सचीव को काली पद पुर्ती भएको छ । उक्त कार्यक्रममा मंगोल नेशनल अर्गनाइजेशन जिल्ला सभा तनहुँका सदस्य याम बहादुर गुरुङ, तुल बहादुर गुरुङ, दल मगर लगायत को उपस्तिथि रहेको थियो । त्यस्तै मंगोल नेशनल अर्गनाइजेशन आबुखैरेनी वडा २ का अध्यक्ष चिज कुमार गुरुङको पनि विषेश उपस्तिथि रहेको थियो ।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्