शनिबार 20 अप्रिल 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

आबुखैरेनीमा एक दिने प्रशिक्षण कार्यक्रम सम्पन्न

Sushma Ale | 29 अगस्ट 2021

आबुखैरेनीमा एक दिने प्रशिक्षण कार्यक्रम सम्पन्न

मंगोल नेशनल अर्गनाइजेसन, आबुखैरेनी गाउँ सभा तनहुँको आयोजना मुलवासी मंगोल राष्ट्रवाद सम्बन्धि एक दिने प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ। मिति August 28, 2021, को दिनमा मंगोल नेशनल अर्गनाइजेसन, आबुखैरेनी गाउँ सभाका कोषाध्यक्ष माया गुरुङज्युको सभाधक्ष्यतामा र मंगोल नेशनल अर्गनाइजेसन, केन्द्रिय सदस्य प्रबिना थापा मगरज्युको प्रमुख आतिथ्यततामा आबुखैरेनी वडा न -०१, भुजेल गाउँमा निम्न पदाधिकारी तथा अन्य महानुभावहरुको उपस्थितिमा सम्पन्न भएको हो। विशिष्ट अथितिमा मंगोल नेशनल अर्गनाइजेसन,गण्डकी प्रदेश सभाका सदस्य भक्त बहादुर गुरुङ हुनुहुन्थ्यो।अन्य अतिथिहरुमा मंगोल नेसनल अर्गनाइजेसन जिल्ला सभा तनहुँका अध्यक्ष प्रेम बहादुर थापा मगर , मंगोल नेसनल अर्गनाइजेसन जिल्ला सभा तनहुँका सचीव सुस्मा आले, मंगोल नेसनल अर्गनाइजेसन जिल्ला सभा तनहुँका सदस्य भिम बहादुर थापा मगर, मंगोल नेसनल अर्गनाइजेसन जिल्ला सभा तनहुँका सदस्य कुमार काजी तमु, मंगोल नेसनल अर्गनाइजेसन जिल्ला सभा तनहुँका सदस्य याम गुरुङ, मंगोल नेसनल अर्गनाइजेसन जिल्ला सभा तनहुँका सदस्य तुल बहादुर गुरुङ, मंगोल नेसनल अर्गनाइजेसन जिल्ला सभा तनहुँका सदस्य दल बहादुर मगर र मंगोल नेसनल अर्गनाइजेसन आबुखैरेनी वडा सभा वडा न -०२का अध्यक्ष चिज कुमार गुरुङ हुनुहुन्थ्यो । कार्यक्रमका प्रमुख अतिथी थापाज्युले मानव अस्तित्वको विषयमा बुझाउदै उपस्थित महानुभाव्हरुलाई मुलवासी मंगोल राष्ट्रवाद सम्बन्धि एक दिने प्रशिक्षण रख्नु भयो। उक्त प्रशिक्षण पस्चत शेर बहादुर भुजेल ज्युको अध्यक्ष्ातामा ११ सदस्य सहित मंगोल नेसनल अर्गनाइजेसन वडा न -०१ को टोल सभा गठन गरियो। सदस्यहरुमा जूनकिरि भुजेल, जीवन भुजेल, अनिता भुजेल, रमेश भुजेल , पदम भुजेल, श्याम भुजेल, रजनि भुजेल, निर्मल भुजेल, जित बहादुर भुजेल र दिनेश भुजेल हुनुहुन्थ्यो। मंगोल नेशनल अर्गनाइजेसन, जिल्ला सभा तनहुँका सदस्य याम गुरुङ ज्युले स्वागत मन्तव्य दिनुभएको थियो भने मंगोल नेसनल अर्गनाइजेसन आबुखैरेनी गाउँ सभाका सचीव प्रकाश परियारज्युले कार्यक्रम संचालन गर्नु भएको थियोे ।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्