बिहिबार 16 मे 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

ऎतिहासिक दोस्रो मोरङ जिल्ला अधिवेशनको फागुन ३० मा हुने

mongolvision | 21 फेब्रुअरी 2022

ऎतिहासिक दोस्रो  मोरङ जिल्ला अधिवेशनको फागुन ३० मा हुने



मोरङ / मंगोल नेशनल अर्गनाइजेशन जिल्ला सभा मोरङको ऐतिहासिक दोस्रो जिल्ला अधिवेशन आउदो मार्च १४ तारिक अर्थात फागुन  ३० गते सोमबार का दिन हुने भएको छ ।
         फागुन  ८ गतेका दिन बसेको दोस्रो जिल्ला अधिबेशन मुल आयोजक सभाको बैठकले  अधिबेशन मिति तय गरेको हो । यश अघि दोस्रो जिल्ला अधिबेशन फागुन ९ गते गर्ने भनी तोकिएको भए पनि सरकारले कोभिडको कारण सभा ,भेला गर्न नपाइने भने पछि सरिएको मुल आयोजक सभाका संयोजक बिकेन बान्तवाले बताउनु भयो । दोस्रो जिल्ला अधिबेशन मोरङको बेलबारीमा हुनेछ ।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्