शनिबार 1 अगस्ट 2026

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

नुवाकोट जिल्ला सभाको ऐतिहासिक दोश्रो अधिवेशन सम्पन्न अध्यक्षमा प्रदीक्षा तामाङ निर्वाचित

Rajendra Tamang | 25 डिसेम्बर 2020

नुवाकोट जिल्ला सभाको ऐतिहासिक दोश्रो अधिवेशन सम्पन्न अध्यक्षमा प्रदीक्षा तामाङ निर्वाचित

नुवाकोट/24,Dec,2020 का दिन मंगोल नेसनल अर्गनाइजेसन जिल्ला सभा नुवाकोटको ऐतिहासिक दोश्रो अधिवेशन जिल्ला सदरमुकाम विदुरमा सम्पन्न भएको छ ।जील्ला सभाका पूर्वअध्यक्ष चन्द्र लोप्चन तामाङको सभाध्यक्षता साथै संगठनका केन्द्रीय सर्वोच्च सभाका सदस्य गणेश चाम्लीङको प्रमुख आतिथ्यतामा कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ।कार्यक्रमका विशेष अतिथि संगठनका केन्द्रिय सर्वोच्च सभा तथा आर्थिक सभा सदस्य सान बहादुर मेचे,अतिथि संगठनका केन्द्रिय सर्वोच्च सभा सदस्य तथा केन्द्रिय कार्यालय सचिब  रिन्छेन तामाङ तथा अन्य अतिथीहरु:केस मेन लामा,केस काशीमा तामाङ,केस धनमाया तामाङ,बै.केस प्रेम श्रेष्ठ,बागमती प्रदेश सचिब राजेन्द्र तामाङ,कोषाध्यक्ष कुमार तामाङ,प्रचार सचिब सालिक मगर,सदस्यहरू;पुस्पा तामाङ,कर्मा तामाङ,दिलमान तामाङ,जिल्ला सभा चितवनका अध्यक्ष टेकबहादुर तामाङ,जिल्ला सभा धादीङका अध्यक्ष धर्मराज सेन्देन,जिल्ला सभा काभ्रेका अध्यक्ष भरत तामाङ,जिल्ला सभा रामेछापका अध्यक्ष सिपि घिसिङ,जिल्ला सभा रसुवाका संयोजक विकाश तामाङ,मंगोल गायक द्वोयसंतोष कुमार तामाङ र बिनोद तामाङ लागायतको आतीथ्यता रहेको थियो।

नुवाकोट जिल्ला सभाको ऐतिहासिक दोश्रो अधिवेशन सम्पन्न अध्यक्षमा प्रदीक्षा तामाङ निर्वाचित

कार्यक्रम सभालाई सम्बोधन गर्नुहुदै प्रमुख अतिथि गणेश चाम्लीङले संगठन प्रतिको जिम्मेवारी र इमानदारितालाई स्मरण गराउदै निर्वाचित सम्पूर्ण पदाधिकारिहरूलाई सफलताको शुभकामना दिनुभयो।कार्यक्रमका बिशेष अतिथि र अतिथिहरूले निर्वाचित पदाधिकारीहरूलाई शुभकामना सहित महत्वपूर्ण मन्तव्य पस्कनु भएको थियो।मंगोल नेसनल अर्गनाइजेसन ऐतिहासिक नुवाकोट जिल्लाको दोश्रो अधिवेशन सभाको बन्दसत्र बाट निम्न पदाधिकारीहरु निर्वाचित हुनुभएको छ।अध्यक्ष: प्रदीक्षा तामाङ,सचिव:उमा तामाङ,कोषाध्यक्ष:प्रतिना तामाङ,सह सचिब सुनील तामाङ,प्रचार सचिव माम्बिल तामाङ,बरिस्ट सदस्य रूपेश तामाङ,दीपेश राई,सदस्यहरु:विष्णु तामाङ ,शर्मीला तामाङ,प्रतिमान तामाङ,कमला जिम्म्बा तामाङ,सुरेन्द्र तामाङ,रामबहादुर तामाङ,पासाङ तामाङ,प्रदीप तामाङ,श्रिमाया तामाङ,जीवन तामाङ,राम तामाङ,दावाफिंजू लामा,बरिस्ट सल्लाहकारमा: चन्द्र लोप्चन तामाङ,शेरबहादुर थीङ,बुद्दीमान थीङ तामाङ निर्वाचित हुनुभएको छ।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्