मङ्गलबार 30 अप्रिल 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

ऐतिहासिक प्रथम षडानन्द नगर अधिवेशन सम्पन्न

mongolvision | 26 मार्च 2022

ऐतिहासिक प्रथम  षडानन्द नगर अधिवेशन सम्पन्न

 

भोजपुर/ भोजपुर जिल्ला अन्तर्गत पर्ने षडानन्द नगरपालिकामा मंगोल नेशनल अर्गनाइजेशन प्रथम ऐतिहासिक षडानन्द  नगर अधिबेशन सम्पन्न भएको छ।
२४ मार्च २०२२ का दिन सम्पन्न उक्त कार्यक्रम राजकुमार राईकोको सभाध्यक्षतामा एवं संगठनका केन्द्रिय सदस्य चन्द्र वान्तवाको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा कार्यक्रममा विशिष्ट अतिथी १ नम्बर प्रान्तीय सभा सदस्य अनिल राई रहनु भएको थिय भने अतिथिहरुमा जिल्ला सभा भोजपुरका सचिव पारुहाङ राई सदस्यहरु तुलाराज राई, कुइन्सन राई रहनुभएको थियो । 

उक्त अधिवेशनबाट दावा तामाङको अध्यक्षतामा १७ सदस्यीय  नगरसभाका पदाधिकारीहरु चयन भएका छन । सचिव, कोषाध्यक्ष, सहसचिव, प्रचारप्रसार सचिवमा क्रमशः रुद्र बहादुर तामाङ, राजकुमार राई, अर्जुन तामाङ, बिजय तामाङ(क) रहनुभएको छ । त्यसैगरी सदस्यहरूमा गजेन्द्र तामाङ, बलबहादुर राई, रेखबहादुर राई, धनबहादुर तामाङ, बखतबहादुर तामाङ, धनमाया तामाङ, दावा गोले तामाङ(ख), बिजय तामाङ(ख), पन्च तामाङ, शन्त तामाङ रहनुभएको छ भने सदस्यहरुमा कृष्ण बल राई, देशराज राई रहनुभएको छ ।कार्यक्रका प्रमुख अतिथि वान्तवाले नवगठित पदाधिकारीहरुलाई पद तथा गोपनीयताको सपठ ग्रहन गराउनुभएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले अबको समय मंगोल मुक्तिको निमित्त एम. एन. ओ. मा सम्पूर्ण मंगोलहरु आवद्ध हुनुपर्ने कुरालाई जोड दियो सम्पूर्णलाई चुनावमा भाले चिन्हमा मतदान गर्न आव्हान गर्नुभयो ।  जिल्ला सभा भोजपुरका सल्लाहकार नर बहादुर राईले स्वागत मन्तव्य राख्नुभएको उक्त कार्यक्रम जिल्ला सदस्य अनुप राईले सञ्चालन गरेका थिए ।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्