बिहिबार 28 मार्च 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

ऐतिहासिक दोश्रो मेचिनगर नगर अधिवेशन आजबाट शुरु हुँदै

Lassim Hang Mongol | 17 डिसेम्बर 2018

ऐतिहासिक दोश्रो मेचिनगर नगर अधिवेशन आजबाट शुरु हुँदै

झापा/ मंगोल नेशनल अर्गनाइजेशन मेचिनगर नगर सभाको ऐतिहासिक दोश्रो नगर अधिवेशन आज (शुक्रवार) बाट शुरु हुँदैछ ।
संगठनका केन्द्रीय सचिव संतोष तामाङले ऐतिहासिक दोश्रो नगर अधिवेशन कार्यक्रमलाई विधिवत् रूपमा उदघाटन गर्नु हुने ऐतिहासिक दोश्रो नगर अधिवेशन मूल आयोजक सभाका संयोजक सागर दर्जिले बताउनु भयो । धुलाबारी स्थित उद्योग वाणिज्य संघको सभाहलमा बिहान १० बजेबाट अधिवेशनको उदघाटन कार्यक्रम हुनेछ । आजनै बन्द शत्र मार्फत नगर सभाको पदाधिकारीहरूको चयन हुनेछ भने भोली शनिवार धुलाबारीमै बृहत् रूपमाा मंगोल खुला सभा हुने संयोजक दर्जिले बताउनु भयो ।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्