शुक्रबार 26 अप्रिल 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

अजरकोटमा वडा सभा गठन

Sanjuhang Mongol | 18 मे 2019

अजरकोटमा वडा सभा गठन

गोर्खा / मिति २०७६/०२/०२ गते तदानुसार 16th may 2019 मा गोर्खा जिल्ला अन्तर्गत मंगोल नेशनल अर्गनाइजेशन अजरकोट नगरपालिका वडा नम्बर -1 वडा सभा गठन भएको छ । उक्त गठन भएको वडा सभामा अध्यक्ष, सचिव, कोषाध्यक्ष, सहसचिव मा क्रमशः धनराज गुरुङ, सानुमाया गुरुङ, बुद्धमाया गुरुङ, मिना गुरुङ त्यस्तै सदस्यहरुमा : कुमारी गुरुङ, राजन गुरिङ, एकमाया गुरुङ, प्रेम कुमारी गुरुङ, राजिव गुरुङ, पूजा गुरुङ, सुरेश गुरुङ, चित्र गुरुङ, विर्ख गुरुङ, कुमार गुरुङ लगायतका पदाधिकारीहरु चयन हुनुभएको छ । उक्त कार्यक्रममा सभाध्यक्ष को भुमिकामा दुधमाया गुरुङ हुनुहुन्थ्यो । त्यस्तै प्रमुख अतिथि मा एमएनओ का वरिष्ठ केन्द्रिय सदस्य दिलिप याङमाली हुनुहुन्थ्यो भने विशिस्ट अतिथिको रुपमा केन्द्रिय सदस्य तथा आर्थिक सभा का सदस्य सोम बहादुर गुरुङ हुनुहुन्थ्यो र अतिथिको भुमिकामा एमएनओ गण्डकी प्रदेश सभाको सदस्य मंगल सिंह गुरुङ रहनुभएको थियो ।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्