शुक्रबार 17 मे 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

अन्नपुर्ण २ भुरूङमा एम.एन.अेा.केा प्रशिक्षण कार्यक्रम

Mongolvision | 25 डिसेम्बर 2021

अन्नपुर्ण २ भुरूङमा एम.एन.अेा.केा प्रशिक्षण कार्यक्रम

२५ डिसेम्वर २०२१, म्याग्दीकेा अन्नपुर्ण गाउँपालिका वडा नं२ भुरूङमा एक दिने प्रशिक्षण कार्यक्रम सम्पन्न भएकेा छ।
मंगेाल नेशनल अर्गनाईजेशन जिल्ला सभाकेा समन्वय तथा भुरूङ वडा सभाकेा आयेाजनामा कार्यक्रम भएकेा हेा।
कार्यक्रममा २ नं. भुरूङ वडासभा अध्यक्ष मन प्रसाद फगामी अध्यक्ष रहनुभएकेा थियेा भने प्रमुख अतिथि जिल्ला सभा म्याग्दीका अध्यक्ष डिके पुन मगर र अतिथि जिल्ला सभा केाषाध्यक्ष दिपक मंगेाल उपस्थित हुनुभएकेा थियेा

अन्नपुर्ण २ भुरूङमा एम.एन.अेा.केा प्रशिक्षण कार्यक्रम

कार्यक्रममा अतिथि दिपक मंगेालले एम.एन.अेा.केा लेाकतन्त्र, धर्मनिरपेक्षता र प्रान्तिय संघियता बचाउने जिम्मा एम.एन.अेा कै काधंमा आएकेा बताउनु भयेा, हिजेा जवर्जस्ति लेाकतन्त्र स्वीकार गर्नेहरूनै आज लेाकतन्त्र विरेाधी गतिविधिमा लिप्ट रहेकेा बताउनु भयेा। प्रमुख अतिथि डिके पुन मगरले मंगेाल राष्ट्रबाद र अस्तित्वकेा बारेमा बताउदै म्याग्दी जिल्लालाई मंगेालमय बनाउने बताउनु भएकेा थियेा।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्