बिहिबार 2 मे 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

अन्तरास्ट्रिय मंगोल समाज युएई द्वारा एक नेपाली महिलाको उद्रार ।

Dilip Dhimal | 20 जनवरी 2019

अन्तरास्ट्रिय मंगोल समाज युएई द्वारा एक नेपाली महिलाको उद्रार ।

काठमाडौं / अन्तरास्ट्रिय मंगोल समाज युएईले दुबईमा एक नेपाली महिला लाई उद्रार गरेको छ । झापा हल्दिबारी १ बस्ने २२ बर्षिय मनु ताम्ली (लिम्बू) लाई समाजले उद्रार गरि नेपाली दूतावासलाई बुझाएको समाजका सल्लाहकार बिरु घर्ती मगर ले बताए । बिगत २ बर्ष ४ महिना देखि एक पाकिस्तानीको घरमा हाउस मेडको रुपमा काम गरिरहेकी उनालाइ मालिकले लामो समय बाट मानसिक तनाब सगै यातना दिइरहेको समजका एक सदस्यले थाहा पाए पछि मनु लाई उद्रार गरेको समाज का अध्यक्ष अमर धिमालले बताए । २०१६ मा एक दलाली मार्फत उनी भारतको दिल्ली ,श्रीलंका हुँदै दुबई पुगेकी थिएन । आज नै समाजका सल्लाहकार तेज बा. पाइजा मगरको एक टोलीले मनु लाई नेपालि दूतावासको जिम्मा लगाएको छ ।

 

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्