आइतबार 19 मे 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

अध्यक्ष मगर पितृशाेकमा

Anita Thapa magar | 8 डिसेम्बर 2019

अध्यक्ष मगर पितृशाेकमा

तनहुँ /सन् १९२७ मा तनहुँको घिरिङ गाउँपालिका वडा नम्बर 4 गबु डाँडामा जन्मनु भएका मंगोल नेसनल अर्गनाइजेसन जिल्ला सभा तनहुँका अध्यक्ष प्रेम थापा मगर का बुबा दिवल सिङ थापामगरको 6 डिसेम्बर 2019 मा असामयिक निधन भएकाेले साेकाकुल परिवारलाई धैर्यधारण गर्ने साहस मिलाेस् भन्दै मृतक दिवल सिंहकाे पार्थिव शरिर माथि मंगाेल नेशनल अर्गनाइजेसनकेा झण्डा ओडाइएकाे थियाे । अन्त्येेष्टि सभामा संगठनका केन्द्रीय सदस्य  प्रविना थापा, गण्डकि प्रदेश सभाका बरिष्ठ सदस्य देव बहादुर थापा मगर, सह-सचिव अनिता थापा, जिल्ला सचिव सुस्मा आले , सदस्यहरु ग्यानि थापा मगर, याम गुरुङ, कुमार कजी गुरुङ , भिम थापामगर,तेम्बा ग्याल्जेन रहनु भएँको थियो । मृतक दिवल सिंह थापा मगरकाे अन्त्येष्टि थेरबाद बुद्द धर्म अनुसार भन्तेद्वारा सम्पन्न गरिएकाे थियाे।

अध्यक्ष मगर पितृशाेकमा

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्