बिहिबार 23 अप्रिल 2026

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

बागलुङको ढोरपाटनमा एम एनओको वाड सभा

mongolvision | 29 अक्टोबर 2021

बागलुङको ढोरपाटनमा एम एनओको वाड सभा


बागलुङ / बागलुङको ढोरपाटन नगर पालिका वाड न  ९ मा मंगोल नेशनल अर्गनाइजेशनको तदर्थ वाड सभा निर्माण भएको छ ।
कात्तिक ११ गते संगठनका केन्द्रीय सदस्य आयुस बि कको उपस्थितमा होम बहादुर बुढा मगरको अध्यक्षतामा १९  सदस्यीय तदर्थ वाड सभा निर्माण भएको हो । तदर्थ वाड सभाको सचिब , कोषाध्यक्ष , सह सचिब , प्रचार प्रसार सचिबमा क्रमश तारा घर्ती ,रत्ना घर्ती , सदन घर्ती , गगन घर्ती रहनु भएको छ  । त्यस्तै सदस्यहरुमा उषा घर्ती ,अबिरल घर्ती ,लिला पुन ,दर्शन घर्ती ,कुम्बिर घर्ती ,मन बहादुर घर्ती ,सरोज घर्ती ,लोकमान घर्ती , देब बहदुर घर्ती ,नवीन घर्ती ,सरल घर्ती, किस्मत घर्ती , शुर्जे बि क ,र ताल बहादुर पुन रहेका छन । नव गठन भएको वाड सभाका पदाधिकारीहरु लाई केन्द्रिय सदस्य आयुस बि क ले पद तथा गोपनियताको सपथ ग्रहण गराउनु भएको थियो ।
यसै बीच कार्यक्रमकै अवसर पारेर ढोरपाटन नगर सभाको आयोजनामा वाड न ९ मा एक दिने प्रशिक्षण कार्यक्रम समेत सम्पन्न भएको छ । नगर सभाका अध्यक्ष दिपक पुन मगरको अध्यक्षता प्रशिक्षण कार्यक्रम सम्पन्न भएको थियो । प्रशिक्षण कार्यक्रम लाई संगठनका केन्द्रीय सदस्य आयुस बि क ले मानव अवस्थित्व बारेमा प्रशिक्षण प्रदान गर्नु भयो । सो क्रममा उहाले मानव अवस्थित्व र एम एनओको बारेमा प्रष्ट पार्नु भयो ।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्