बिहिबार 2 मे 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

बेलबारी नगर सभा पुबर्गठन

Mongol Vision News | 22 जूलाई 2019

बेलबारी नगर सभा पुबर्गठन

मोरङ / मंगोल नेशनल अर्गनाइजेशन मोरङ जिल्ला सभाले बेलबारी नगर सभा लाई पुनर्गठन गरेको छ । बुधबार संगठनका केन्द्रीय सदस्य सुरज फोम्बो लिम्बुको उपस्थितिमा बेलबारीमा सम्पन्न भएको एक कार्यक्रमका बीच कृष्ण मगरको अध्यक्षता २४ सदस्यीय बेलबारी नगर सभा पुनर्गठन भएको हो । नगर सभाको सचिब , सह सचिब र कोषाध्यक्षमा क्रमश जुना घले , चन्द्रकला राई र सोभा नाछिरिङ रहनु भएको छ । त्यस्तै सदस्य हरुमा भिम राई , मदन गुरुङ , बालाराम राई ,राजेन्द्र राई , लाक्पा राई , सबिता लिम्बू , चन्द्रकला लिम्बू , साने राई , संगिता राई , आरती लिम्बू , बिबेक परियार , बिकास राई , धन बल राई , मणि शकर लिम्बु , अनिल तामाङ , रेखा धिमाल , विशाल राई , हेम राई र टेक बहादुर राइ रहेका छन । नब गठित नगर सभाका पदाधिकारीहरु लाई कार्यक्रमका प्रमुख अतिथि तथा केन्द्रीय सदस्य फोम्बो ले पद तथा गोपनियाताको सपथ ग्रहण गराउनु भएको थियो । नगर सभाका पुर्ब अध्यक्ष गोल्छा राइको अध्यक्षता मा सम्पन्न भएको कार्यक्रम लाई सम्बोधन गर्दै केन्द्रीय सदस्य फोम्बोले नगर सभालाइ मंगोल मय बनाउन निर्देशन दिनु भयो । त्यस्तै उहाले निडर बनेर एम एनओको कार्य गर्न पनि कार्यकर्ताहरु लाई अनुरोध गर्नु भयो । कार्यक्रममा केन्द्रीय सदस्य रेजिना श्रेष्ठ ,मोरङ जिल्ला सभा अध्यक्ष बिकेन बान्तवा , कोषाध्यक्ष बल बहादुर राई, सदस्य लाल कुमारी राई , कुमार मगर , सुन्दर हरैचा नगर अध्यक्ष कृष्ण देब राई सल्लाहकार रत्न तामाङ लगायत नगर भरिका कार्यकर्ताहरुको सहभागीता रहेको थियो ।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्