बिहिबार 16 मे 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

बारामा एम एनओ को जिल्ला सभा

mongolvision | 23 मार्च 2022

बारामा एम एनओ को  जिल्ला सभा


बारा/ मंगोल नेशनल अर्गनाइजेशन तदर्थ जिल्ला सभा बारा गठन भएको छ । 
चैत ५ गते शनिबारका दिन  मदन बहादुर बम्जनको सभाध्यक्षतामा एवं संगठनका केन्द्रिय सदस्य जोनी वि. क. को प्रमुख आतिथ्यतामा सम्पन्न एक कार्यक्रम बिच उक्त जिल्ला सभा गठन भएको हो । कार्यक्रममा विशिष्ट अतिथिमा सिन्धुली जिल्ला अध्यक्ष शान्तवीर लामा रहनुभएको थियो भने अतिथिहरुमा सिन्धुली जिल्ला सल्लाहकार बोर्जन लामा, सर्लाही जिल्ला सचिव ज्ञानु मंगोल र सदस्य उतर राना मगर रहनुभएको थियो । 
मदन बहादुर बोम्जनको अध्यक्षतामा १७ सदस्यीय एम. एन. ओ. जिल्ला सभा बारा गठन भएको छ । सचिव, कोषाध्यक्ष, सहसचिव, प्रचारप्रसार सचिवमा क्रमशः हस्त बहादुर मोक्तान, नेत्र बहादुर राना मगर, सुमी मोक्तान, विजय कुमार मगर रहनुभएको छ भने सदस्यहरुमा कुमार घलान, यज्ञ विक्रम मगर, विमल मगर, सागर मोक्तान, रुपेश तामाङ, सुकुमाया बल, धन बहादुर थोका, आदेश जिम्बा र  छिसल माया थिङ रहनुभएको छ ।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्