शुक्रबार 26 अप्रिल 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

भोजपुरको दिङ्ला ११ मा एमएनओ आरुबोटे टोल सभा गठन

Mongol Vision News | 21 मे 2019

भोजपुरको दिङ्ला ११ मा एमएनओ आरुबोटे टोल सभा गठन

दिङ्ला/ मंगोल नेशनल अर्गनाइजेशन भोजपिर जिल्ला सभा र केन्द्रीय सदस्य चन्द्र बान्तावाको सक्रीयतमा सडानन्द दिङ्ला नगरपालिका वडा नम्बर ११ स्थित आरुबोटे टोल सभा गठन भएको छ । जसको अध्यक्ष, सचिव, कोषाध्यक्ष र सहसचिवमा क्रमश: राज बान्तावा, भिम राई, इन्द्र मगर र सुमन मगर रहेकाछन भने सदस्यहरुमा मनि राई, बालकुमार राई र टेकु मगर रहेका छन ।

   21 May मंगलबारका दिन राज मगरको अध्यक्षतामा सम्पन्न भएको एक प्रशिक्षण कार्यक्रमको बीच सात सदस्यीय उक्त टोल सभा गठन भएको हो । कार्यक्रमको प्रमुख अतिथी तथा प्रमुख प्रशिक्षकको रुपमा संगठनका केन्द्रीय सदस्य चन्द्र बान्तावा रहनु भएको थियो भने प्रमुख अतिथी बान्तावाले कार्यक्रममा मंगोल राष्ट्रवादबारे प्रशिक्षण प्रदान गर्नु भएको थियो ।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्