बिहिबार 28 मार्च 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

"भोजपुरमा पनि २५औं विश्व मुलवासी दिवस सम्पन्न

Mongol Vision News | 11 अगस्ट 2019

"भोजपुरमा पनि २५औं विश्व मुलवासी दिवस सम्पन्न

 

भोजपुर/मंगोल नेशनल अर्गनाइजेसन जिल्ला सभा भोजपुरले पनि २५औं विश्व मुलवासी दिवस विभिन्न कार्यक्रमका साथ मनाएको छ। 

 

जिल्ला सभा भोजपुरको संगठन अफिसमा सम्पन्न कार्यक्रम अनिल राइको अध्यक्षतामा सम्पन्न भएको थियो । उक्त कार्यक्रममा संगठनका केन्द्रिय सदस्य चन्द्र बान्तवा राइ प्रमुख अतिथी हुनुहुन्थ्यो । अथिती राइले अब मुलवासी मंगोलहरुलाई ठग जमातले थोरै प्रलोभनमा आदिवासी जनजाति भन्नु लगाएपनि २१औं सताब्दीका शिक्षित वर्गले नकार्दै अब हामी असली मुलवासी भएकोले आफ्नो अस्तित्व चिन्न खोज्न ढिलो गर्नु नहुने धारणा ब्याक्त गर्नु भएको थियो । भोजपुरको सदरमुकाममा सम्पन्न कार्यक्रममा पारुहाङ्ग राइले स्वागत मब्त्यव राख्नु भएको थियो भने बिरेन राइले कार्यक्रम संचालन गर्नु भएको थियो ।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्