शुक्रबार 26 अप्रिल 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

बहुप्रतिष्ठित मंगोल रिसर्च सेन्टर निर्माण अभियानलाई आर्थिक सहयोग जुट्दै

Mongol Vision News | 8 सेप्टेम्बर 2019

बहुप्रतिष्ठित मंगोल रिसर्च सेन्टर निर्माण अभियानलाई आर्थिक सहयोग जुट्दै

मंगोल नेशनल अर्गनाइजेशन केन्द्रिय सभाको प्रत्यक्ष निगरानीमा बन्दै गरेको बहुप्रतिष्ठित मंगोल रिसर्च सेन्टरलाई प्रतिबद्धता गरिसकेका तथा नयाँ मंगोल समुदायहरुबाट आर्थिक सहयोग जुट्ने क्रम तीव्रताका साथ अघि बढिरहेको छ । झापा जिल्ला मेचिनगर नगरपालिका वार्ड नं -२, भृकुटी स्थित (युगपुरुष अमर ड गोपाल गुरुङज्युको समाधी स्थल) बन्दै गरेको मंगोल रिसर्च सेन्टरलाई आर्थिक सहयोग गर्नुहुने महानुभावहरुको नामवली यसप्रकार छ ।

१. कृष्ण कुमारी घले श्रेष्ठ = 55,555/- (गोर्खा)

२. रेनुका यल्मो = 51,000/- (इलाम)

३. देव नारायण धिमाल = 51,000/-(झापा)

४. प्रवासी बचत तथा सहकारी संस्था युएई =41,297/- (युएई)

५. सुरेस कुमार योन्जन तामाङ =30,500/- (सिन्धुपाल्चोक)

६. कर्म तामाङ =25,500/- (रसुवा)

७. जंग बहादुर रानामगर =15,000/- (उदयपुर)

८. आस तामाङ =5,500/- (काठमाडौं)

९. ज्ञान बहादुर बुढामगर =10,108/- (रोल्पा, हाल मलेसिया)

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्