बिहिबार 25 अप्रिल 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

बहुप्रतिष्ठित मंगोल रिसर्च सेन्टरलाई आर्थिक सहयोग

Mongol Vision News | 25 फेब्रुअरी 2020

बहुप्रतिष्ठित मंगोल रिसर्च सेन्टरलाई आर्थिक सहयोग

मंगाेल नेशनल अर्गनाइजेशनका फाउन्डर प्रेसिडेन्ट युग पुरुष अमर डा. गाेपाल गुरुङज्युकाे एक अधुराे सपना "मंगाेल रिसर्च सेन्टर" झापा जिल्लाकाे मेचिनगर -2 स्थित भृकुटीमा पहिलो चरणको प्रारम्भिक भवन निर्माण कार्य अन्तिम चरणमा पुगेको छ ।

    उक्त ऐतिहासिक प्रारम्भिक मंगोल रिसर्च सेन्टर भवन निर्माणका लागि दिल खोलेर आर्थिक सहयाेग गरि स्वर्णिम अक्षरले इतिहासमा नाम लेखाउन सफल व्यक्तित्वहरुकाे नामवली र रकम निम्नानुसार छन् । 

१. मिता माेक्तान तामाङ रु ८०००/- ( आठ हजार )अाेखलढुंगा ( हाल भारत)

२. धन बहादुर तामाङ रु ५१,०००/- ( एकाउन्न हजार )झापा

३. हेम कुमारी गुरुङ रु २५,०००/- ( पच्चीस हजार) लमजुङ

४. केवि तामाङ रु ५१,०००/- (एकाउन्न हजार )झापा

५. वीर बहादुर तामाङ रु १,०१,१११.१/- ( एक लाख एक हजार एक सय एघार रुपैयाँ एक पैसा ) धादिङ

६. मुम बहादुर गुरुङ रु ५,००५/- ( पाँच हजार पाँच रुपैयाँ )लमजुङ

७. मेहर तामाङ ( याेलामा तामाङ) रु २५,०५०/- ( पच्चीस हजार पचास रुपैयाँ ) धादिङ (हाल साउदी)

८. सुनिल तामाङ रु ५,५५५/- ( पाँच हजार पाँच सय पचपन्न रुपैयाँ )धादिङ

९. तिम्बा ग्याल्जेन रु ५५,५००/- ( पचपन्न हजार पाँच सय रुपैयाँ )गाेरखा

१०. विकास गुरुङ रु १,११,५५५/- ( एक लाख एघार हजार पाँच सय पचपन्न ) लमजुङ

११. भास्कर चाम्लिङ राई रु ६६,७३३/- ( छैसठ्ठी हजार सात सय तेत्तीस ) झापा

१२. देव नारायण धिमाल रु ५१,०००/- ( एकाउन्न हजार ) झापा

१३. रेणुका ह्याल्माे रु ५१,०००/- ( एकाउन्न हजार ) ईलाम

१४. प्रवासी बचत तथा ऋण सहकारी संस्था युएई रु ४१,२९७/- ( एकचालीस हजार दुई सय सन्तानब्बे )

१५. प्रेम बहादुर मगर रु १०,०००/- ( दस हजार ) तनहु

१६. भक्त बहादुर तमु रु ५१,०००/- ( एकाउन्न हजार ) तनहु

१७. प्रेम बहादुर पुन रु ५,१५५/- ( पाँच हजार एक सय पचपन्न ) तनहु

१८. सुरेश कुमार तामाङ रु ३०,५००/- तीस हजार पाँच सय ) सिन्धुपाल्चोक

१९. कर्म तामाङ रु २५,५००/- ( पच्चीस हजार पाँच सय ) रसुवा

२०. जंग बहादुर राना रु १५,०००/- ( पन्द्र हजार ) उदयपुर

२१. अाशा तामाङ रु ५,५००/- ( पाँच हजार पाँच सय )काठमाडौं

२२. कृष्णा कुमारी घले श्रेष्ठ रु ५५,५५५/- ( पचपन्न हजार पाँच सय पचपन्न ) गाेरखा

२३. ज्ञान बहादुर बुढा मगर रु १०,१०८/- ( दस हजार एक सय आठ ) राेल्पा ( हाल मलेसिया)

२४. सुरेश कुमार तामाङ रु १,५५,५५५/- ( एक लाख पचपन्न हजार पाँच सय पचपन्न ) काठमाडौं

२५. मंगली सैब मेचे रु ५१,०००/-( एकाउन्न हजार ) भारत, दार्जिलिङ

२६. राम राई रु १,००,१००/- ( एक लाख एक सय ) ईलाम, हाल बेलायत (UK)

२७. धन प्रकाश खिम्दुङ रु ७१,०००/-( एकहक्तर हजार ) ईलाम

२८. बसन्ती अाले मगर रु ५,८६०/- पाँच हजार आठ सय साठी ) तनहुँ

२९. लाल कुमारी राना मगर रु १,११,९९९/- ( एक लाख एघार हजार नौ सय उनान्सय ) पर्वत

३०. प्रेम बहादुर तामाङ रु १०,०००/-( दस हजार ) अाेखलढुङ्गा ( हाल यु ए इ )

३१. रबिन्द्र लिम्बू रु १०,१५०/-( दस हजार एक सय पचास ) झापा

३२. छत्रमान चेम्जाेङ रु २७,०००/- ( सताइस हजार ) धनकुटा

३३. नर बहादुर थापा मगर रु ५,१००/- ( पाँच हजार ए सय ) उदयपुर

३४. राजन राई रु ५१,३१०/- ( एकाउन्न हजार तीन सय दस ) सुनसरी (हाल भारत) संकलित रकम

३५. खड्का बहादुर बुढा मगर रु १५,०००/- ( पन्द्र हजार ) दाङ ( हाल बेलायत)

३६. मेग बहादुर बुढा मगर रु १५,०००/-( पन्द्र हजार ) राेल्पा ( हाल बेलायत)

३७. अाेम बहादुर राेक्का मगर रु १५,०००/-( पन्द्र हजार ) राेल्पा (हाल बेलायत)

३८. बल बहादुर राई रु ५१,१००/- ( एकाउन्न हजार एक सय ) माेरङ

३९. डम्बरबहादुर तामाङ रु ५,५००/- ( पाँच हजार पाँच सय) माेरङ

४०. पुर्ण कुमार गुरुङ रु १०,०००/- ( दस हजार ) तेह्रथुम

४१. दिपेश राई रु ४०,३६५/- ( चालीस हजार तीन सय पैसठ्ठी ) सुनसरी हाल भारत ( संकलित रकम)

४२. टंक गुरुङ रु १,०१,५००/-( एक लाख एक हजार पाँच सय ) काठमाडौं (हाल बेलायत)

४३. प्रताप राना रु १,०५,५५५/- ( एक लाख पाँच हजार पाँच सय पचपन्न ) तनहुँ ( हाल अाफगानिस्तान)

४४. टेक बहादुर पुन रु ५१,०००/- ( एकाउन्न हजार ) कपिलवस्तु

४५. गणेश प्रसाद घले रु ५,५५५/- ( पाँच हजार पाँच सय पचपन्न ) माेरङ

४६. धन बहादुर तामाङ रु ६,०००/- ( छ हजार ) काभ्रे ( हाल कतार)

४७. धन बहादुर राई रु ५१,०००/- ( एकाउन्न हजार) झापा

४८.लाफा दर्लामी जिल्ला -मोरङ रु ५,४९७/- ( पाँच हजार चार सय सन्तानब्बे )

४९.खगेन्द्र खजुम (खगेन्द्र ब .लिम्बू ) रु ५,४९७/-( पाँच हजार चार सय सन्तानब्बे ) धनकुटा

५०. राजा गुरुङ रु ५,४९७/-( पाँच हजार चार सय सन्तानब्बे ) गाेरखा

५१. रेवत कुमार आले मगर रु ५,४९७/- ( पाँच हजार चार सय सन्तानब्बे ) उदयपुर

५२. स्वभिमान मंगोल ५,४९७/- ( पाँच हजार चार सय सन्तानब्बे )

५३. सोम खोपाङ्गी मगर रु ५,४९७/- ( पाँच हजार चार सय सन्तानब्बे )

५४.निस तामाङ (रविन तामाङ) रु ५,४९७/- ( पाँच हजार चार सय सन्तानब्बे )

५५.राजु किरण मंगोल रु ५,४९७/- ( पाँच हजार चार सय सन्तानब्बे ) नवलपुर

५६.मन्दिप थापा मगर (चक्र बहदुर थापा मगर) ५,४९७( पाँच हजार चार सय सन्तानब्बे )

५७.लाल बहदुर लामा (घिसिङ) ५,४९७/- पाँच हजार चार सय सन्तानब्बे ) काभ्रे

५८.लबी राई रु ५,४९७/- ( पाँच हजार चार सय सन्तानब्बे )

५९.मन कुमार तामाङ रु ५,४९७/- ( पाँच हजार चार सय सन्तानब्बे ) खोटाङ

६०.पासाङ लामा मंगोल रु ५,४९७/- पाँच हजार चार सय सन्तानब्बे ) सर्लाही

६१. नवीन तुमसिङ् मगर ५,४९७/- ( पाँच हजार चार सय सन्तानब्बे ) सिन्धुली

६२.S B मंगोल तामाङ रु ५,४९७/- ( पाँच हजार चार सय सन्तानब्बे ) नुवाकोट

६३.मदन राई जिल्ला रु ५,४९७/- पाँच हजार चार सय सन्तानब्बे ) सुनसरी

६४.सान्त बहदुर गुरुङ रु ५,४९७/- (पाँच हजार चार सय सन्तानब्बे ) गोरखा

६५.टोप बहादुर खाम्चा=रु.२५,५५५/- ( पचिस हजार पाँच सय पचपन्न ) पाल्पा

६६.पुरन बहादुर दर्लामी=रु.२५,५००/- ( पच्चीस हजार पाँच सय ) पाल्पा

६७.यम बहादुर सारु=रु.२५,५५५/- ( पच्चीस हजार पाँच सय पचपन्न ) पाल्पा

६८.एम.एन.ओ.बगनासकाली-४ वडासभा=रु.१०,०००/- ( दस हजार )

६९.मेहोमान दर्लामी=रु.१०,०००/- ( दस हजार ) पाल्पा

७०.हुम बहादुर दर्लामी=रु.५००५/-( पाँच हजार पाँच ) पाल्पा

७१.यानसिङ चौहान=रु.५००५/- ( पाँच हजार पाँच ) पाल्पा

७२.अाेम बजाङ्गे राेक्का मगर रु १५,०००/- ( पन्द्र हजार ) म्याग्दी

७३. जनक मगर रु ५,६००/- ( पाँच हजार छ सय ) ( हाल मलेसिया)

७४.केश बहादुर थापा मगर रु ५१,१०५/-( एकाउन्न हजार एक सय पाँच ) कपिलवस्तु

७५. ज्ञान बहादुर थापा मगर रु १०,०००/- ( दस हजार ) कपिलवस्तु

७६. ज्ञानु बुढा मगर रु १५००/-( एक हजार पाँच सय ) कपिलवस्तु

७८. धन बहादुर तामाङ रु १,००,१००/- ( एक लाख एक सय ) धादिङ

७९. माेहन कुमार माक्रेहाङ रु १,३७,०७७/- ( एक लाख सैतिस हजार सत्तहतर ) ईलाम

८०. गन बहादुर पुन मगर रु १५,०००/- ( पन्द्र हजार ) कास्की

८१. सुर्य बहादुर तामाङ रु ५०००/-( पाँच हजार ) ईलाम

८२. डि बी मंगाेल रु १०,०००/- ( दस हजार ) जापान

८३. लक्ष्मी बुढा मगर रु १०,०००/- ( दस हजार ) जापान

८४. बिर्खा गुरुङ रु ५०००/-( पाँच हजार ) जापान

८५. िधरज गुरुङ रु ५०००/- ( पाँच हजार ) ( जापान

८६. मित्र मंगाेल रु ५,४९७/- ( पाँच हजार चार सय सन्तानब्बे ) बाग्लुङ (हाल मलेसिया )

८७. माेहन मगर रु २५,०००/-( पच्चीस हजार ) उदयपुर

८८. हेम बहादुर नेपाली रु ५,५००/- ( पाँच हजार पाँच सय ) कपिलवस्तु

८९. गन बहादुर राना रु ५,५५५/- ( पाँच हजार पाँच सय पचपन्न ) पाल्पा

९०. वीर बहादुर थुलुङ रु २५,०००/- ( पच्चीस हजार ) ईलाम

९१. देशु गाेले रु ४४३१/-( चार हजार चार सय एकतीस ) बेलायत

९२। सुनिल गाेले रु १०००/-( एक हजार ) सिन्धुपाल्चोक

९३. यम कुमार गुरुङ रु १०,१००/- (दस हजार एक सय ) संखुवासभा (हाल काेरिया)

९४. दिलमाया लिम्बू रु २५,०००/- ( पच्चीस हजार) धनकुटा

९५. सिर्जना घले रु ६,६६६/- ( छ हजार छ सय छैसठ्ठी ) माेरङ

९६. कृष्णादेवी राई रु ५१,५५५/-( एकाउन्न हजार पाँच सय पचपन्न ) माेरङ

९७. दिल बहादुर राई रु ५०,१००/- ( पचास हजार एक सय ) माेरङ

९८. दल बहादुर गाहा रु १०,०५५/- ( दस हजार पचपन्न ) पाल्पा

९९. ताराप्रसाद राना रु ५,१००/- ( पाँच हजार एक सय ) पाल्पा

१००. अाेम बहादुर सारु रु ५,१००/- ( पाँच हजार एक सय ) पाल्पा

१०१. रन बहादुर सारु रु ५,१००/-( पाँच हजार एक सय ) पाल्पा

१०२. देव माक्रेहाङ रु ५१,०००/- एकाइन्न हजार ) ईलाम

१०३. खुमनसिहं थापा मगर रु ५०,५००/- ( पचास हजार पाँच सय ) तनहुँ

१०४. बगलमान राई रु ३५,०००/- ( पैंतीस हजार ) ईलाम

१०५. माेहन गुरुङ रु १,००,११०/-( एक लाख एक सय दस ) कास्की हाल (UK)

१०६. पुर्ण बहादुर थापा मगर रु ५,५५५/- ( पाँच हजार पाँच सय पचपन्न )

१०७. माेहन मगर रु १०,०००/- ( दस हजार ) माेरङ

१०८. यम बहादुर गुरुङ रु १०,१००/-( दस हजार एक सय ) गाेरखा

१०९. प्रेम बम्जन तामाङ रु ३०,०८०/-( तीस हजार असी ) ईलाम

११०. डम्बर बहादुर तामाङ रु ५,५००( पाँच हजार पाँच सय ) मोरङ ।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्