शुक्रबार 29 मार्च 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

भ्रमित समाचार प्रती ध्यानाकर्षण

Dilip Dhimal | 14 जनवरी 2019

भ्रमित समाचार प्रती ध्यानाकर्षण

काठमाडौं/ मंगोल खबर डट कमले एमएनओले लोकतन्त्रलाई स्विकार्दै जारी संविधानको विरोध नगरी समावेशीलाई अंगाल्नु पर्छ- बुद्धलाल मेचे नामक शिर्षकको समाचार मंगोल भिजन डट कमको लोगो सहित प्रकाशन गरेको प्रती मंगोल भिजन डट कम घोर आपत्ति प्रकट गर्दछ । साथै 4 जनवरी 2019 मा मंगोल भिजन डट कमले प्रकाशित गरेको समाचारलाई तोडमोड गरि लोक समुदायमा भ्रम सिर्जना हुन गएको हुँदा सम्पुर्ण लोक समुदायहरूलाई उक्त समाचार प्रती भ्रमित नहुन मंगोल भिजन डट कम ध्यानाकर्षण गर्दछ ।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्