शनिबार 27 अप्रिल 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

भद्रपुर २ काे सिंहबाहिनी स्कुलमा मंगाेल राष्ट्रवाद सम्बन्धि एक दिने प्रशिक्षण

Laasim Hang Limbu | 1 सेप्टेम्बर 2019

भद्रपुर २ काे सिंहबाहिनी स्कुलमा मंगाेल राष्ट्रवाद सम्बन्धि एक दिने प्रशिक्षण

१ सितम्बर २०१९/झापा

अाज झापा काे भद्रपुर नगरपालिका वार्ड नं २ काे सिंहबाहिनी स्कुलमा मंगाेल राष्ट्रवाद सम्बन्धि एक दिने प्रशिक्षण सम्पन्न भएकाे छ। मंगाेल नेशनल अर्गनाईजेशन भद्रपुर नगर सभा द्वारा अायाेजित उक्त कार्यक्रम का प्रमुख अतिथिमा मंगाेल नेशनल अर्गनाईजेशन केन्द्रीय सभाका सदस्य श्याम लिम्बू साथै बिशिष्ठ अतिथिमा मंगाेल नेशनल अर्गनाईजेशन १ नं प्रदेश सभाका अध्यक्ष भास्कर चाम्लिङ हुनुहुन्थ्याे। उक्त कार्यक्रमका प्रमुख प्रशिक्षकाे भुमिका कार्यक्रमकाे प्रमुख अतिथि एव एमएनअाे केन्द्रीय सभाका सदस्य श्याम लिम्बुले नसभाृनु भएकाे थियाे। भद्रपुर नगर वार्ड नं २ मा बस्नु हुने मुलबासी मंगाेल दाजुभाई दिदिबहिनी हरु सहभागी रहेकाे उक्त कार्यक्रममा बाेल्दै कार्यक्रमका बिशिष्ठ अतिथि भास्कर चाम्लिङले अादिवासी जनजाति हाेईनाै हामी, हामी मुलबासी मंगाेल रहेकाे बताउनु भएकाे थियाे। कार्यक्रमका प्रशिक्षक एवं कार्यक्रमका प्रमुख अतिथि श्याम लिम्बुले सहभागीहरुलाई मंगाेल राष्ट्रवाद सम्बन्धि प्रशिक्षण दिनु भएकाे थियाे साथै संगठानिक विषयमा प्रष्टाउनु भएकाे थियाे।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्