बिहिबार 25 अप्रिल 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

चुलाचुली गाउँ पालिका -2 छथरे टोल मा मंगोल राष्ट्रवाद सम्बन्धि प्रशिक्षण सम्पन्न

Mongol Vision | 10 जनवरी 2021

चुलाचुली गाउँ पालिका -2 छथरे टोल मा मंगोल राष्ट्रवाद सम्बन्धि प्रशिक्षण सम्पन्न

इलाम/ मंगोल नेशनल अर्गनाइजेशन जिल्ला सभा इलाम अन्तरगत चुलाचुली गाउँपालिका-2 छथरे टोलमा एकदिने मंगोल राष्ट्रवाद सम्बन्धि प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।
चन्द्र केरुङको सभाध्यक्षता रहेको कार्यक्रमको प्रमुख आतित्यथा संगठनका केन्द्रिय प्रचार प्रसार सचिव मणि पापो लिम्बुले गर्नु भएको थियो । कार्यक्रमको बिशेष अतिथी केन्द्रीय सर्वोच्च सभाका सदस्य तथा आर्थिक सभाका सदस्य सान मंगोल बाट उपस्थित लोकसमुदायलाइ मंगोल राष्ट्रवाद सम्बन्धि प्रशिक्षण प्रदान भएको थियो । कार्यक्रममा एम.एन.ओ 1 नम्बर प्रदेश सभाका सचिव सागर राई तथा प्रेम लिम्बुको समेत आतित्यथामा सम्पन्न भएको छ ।

चुलाचुली गाउँ पालिका -2 छथरे टोल मा मंगोल राष्ट्रवाद सम्बन्धि प्रशिक्षण सम्पन्न

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्