Mongol Vision News | 26 जून 2019
इलाम / गाउँ गाउँ जाउ मूलबासी मंगोल जगाउ अस्तित्व बचाउ अभियानलाई आत्मसात गर्दै देशभर एमएनओ संस्थापक युगपुरुष अमर डा.गोपाल गुरुङ ज्यु को मार्गदर्शन मा हिड्दै र भविष्यप्रतिको अस्तित्व सुनिश्चिततालाई संघार्दै देशको कुनाकन्दरामा मंगोल सिद्धान्तलाई फैलाउने क्रममा मंगोल नेशनल अर्गनाइजेशन जिल्ला सभा इलामको आयोजनामा, एमएनओ केन्द्रिय प्रचारप्रसार सचिव मणि पापो लिम्बू ज्यु को प्रमुख आतिथ्यतामा 23 जुलाइ 2019 को दिन इलाम जिल्लाको माई नगरपालिका अन्तर्गत वडा नम्बर २ को चेप्टिखोला स्थित बाल कल्याण आधारभुत स्कुलमा मंगोल राष्ट्रवाद सम्बन्धी प्रशिक्षण कार्यक्रम सँगै सांगठनिक विषयहरुमा छलफल सम्पन्न भएको थियो । साथै तत्काल वडा सभा गठन गरि संगठनलाई तिब्र रुपमा अगाडी बढाउने निर्णय पनि भएको थियो ।
Copyright © 2020 Mongol Vision. All Rights Reserved.
Powered by : Dradtech Technology