शनिबार 20 अप्रिल 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

चितवनमा २५औं विश्व मुलवासी दिवस सम्पन्न

Mongol Vision News | 11 अगस्ट 2019

चितवनमा २५औं विश्व मुलवासी दिवस सम्पन्न

चितवन / मंगोल नेशनल अर्गनाइजेशन जिल्ला सभा चितवनले विभिन्न कार्यक्रमका साथ २५औं विश्व मुलवासी दिवस मनाएको छ । कार्यक्रममा प्रमुख अतिथी मंगोल नेशनल अर्गनाइजेशनका केन्द्रिय सदस्य तथा आर्थिक बिभाग सदस्य सोम गुरुङ हुनुहुन्थ्यो । त्यस्तै विशिष्ट अतिथिमा प्रदेश सभा ३ का सदस्य प्रदीप गुरुङ रहनु भएको थियो । संगठनको जिल्ला कार्यलय चितवनमा सम्पन्न २५ औं विश्व मूलवासीलाई सभ्य र भब्य बनाउन गाउँ - गाउँबाट मूलवासी मंगोलहरुको बाक्लो उपस्थिति रहेकोे थियो ।

चितवनमा २५औं विश्व मुलवासी दिवस सम्पन्न

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्