शुक्रबार 26 अप्रिल 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

छुसकको अवसरमा कोरियाको दोङदेमुनमा मंगोल राष्ट्रवाद सम्बन्धि प्रशिक्षण कार्यक्रम हुने

Mongol Vision News | 10 सेप्टेम्बर 2019

छुसकको अवसरमा कोरियाको दोङदेमुनमा मंगोल राष्ट्रवाद सम्बन्धि प्रशिक्षण कार्यक्रम हुने

काठमाडौं/ मंगोल नेशनल अर्गनाइजेशन प्रवास सभा कोरियाको आयोजनामा आउँदो सेप्टेम्बर 15 मा मंगोल राष्ट्रवाद सम्बन्धि प्रशिक्षण कार्यक्रम हुने भएको छ । कोरियाको दोङदेमुन स्थित दर्शन रेष्टुरेन्टको सभाहलमा उक्त प्रशिक्षण कार्यक्रम हुने तय भएको छ । सेप्टेम्बर 15 का दिन कोरियाको महान पर्व छुसकको अवसरमा कार्यकर्ता भेटघाट तथा उक्त प्रशिक्षण कार्यक्रम हुन लागेको हो । कार्यक्रममा प्रवास सभा कोरियाको पदाधिकारी लगायत मंगोलप्रेमीहरु महानुभावहरुको समेत उपस्थिति रहने छ । वृहत् रुपमा सन्चालन हुन लागेको उक्त कार्यकर्ता भेटघाट तथा प्रशिक्षण कार्यक्रमको तयारी लगभग अन्तिम चनरणमा पुगेको छ भने कार्यक्रममा विविध सांस्कृतिक कार्यक्रम समेत रहेको प्रवास सभा कोरियाका सदस्य रोशिक रानाले मंगोल भिजनलाइ बताए ।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्