बुधबार 22 अप्रिल 2026

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

डा. गोपाल गुरुङ ज्युले उठाउँदै आउनु भएका आवाजहरु

Mongol Vision News | 6 फेब्रुअरी 2019

डा. गोपाल  गुरुङ ज्युले उठाउँदै आउनु भएका आवाजहरु

 

लोकतन्त्र अथवा गणतन्त्रको निम्ति लेखहरुद्वारा-अन्तर्वाताहरुद्वारा र भाषणहरुबाट डा. गोपाल गुरुङ ज्युले उठाउँदै आउनु भएका आवाजहरु। ------------------------------------------------------------------------

      ## बहुदल किन ? बर्तमान ब्यवस्था भनेको न कुखुराको चाल न हाँसको चाल--सम्पादकीय न्युलाइट साप्ताहिक,बर्ष-10,अंक-23,जुन 20,1979 असोज 3,2036। ## तराई र पहाडमा नव जागरण -- आफनै मुलुकमा आफैं उपेक्षित भएको महशुस समाचार न्यु लाइट साप्ताहिक बर्ष-10,अंक--34, सेप्टेम्बर 12,1979 (सावन 09,2036। ## मंगोल वंशजको पहिलो अधिवेशन-अब फुट्ने होइन जुट्ने बेला छ- सम्पादकीय न्यु लाइट साप्ताहिक--बर्ष 10, अंक 34, सेप्टेम्बर 12,1979 (भदौ27,2036। ## अन्तर्राष्ट्रिय सिमानाका खम्बाहरू लापत्ता लेख न्यू लाइट साप्ताहिक बर्ष-10, अंक-36 सेप्टेम्बर 27,1979। ## नेपाली नागरिकहरु चुनावबाट बञ्चित सम्पादकीय न्यू लाइट बर्ष-10 अंक-42, नोभेम्बर 14,1979। ## नेपालमा सम्भावित दुई घटना- तानाशाही वा गणतन्त्र -सम्पादकीय न्यु लाइट बर्ष-15 अंक-14 अप्रिल 18,1984(चैत 23,2040 ## बुद्धलाई देश निकाला गरिएको थियो - बुद्ध थारु मंगोल थिए--सम्पादकीय न्यू लाइट बर्ष -15 अंक 19, मे 17,1984 (जेठ 4,2041 । अन्तरवार्ता, पत्र पत्रिका, लेख र पर्चामा प्रकासित ----------------------------------------------------------------- ## हिन्दू राजा मान्दैनौं -- अन्तरवार्ता नेपाली पत्र - नोभेम्बर 9,1990 ## अझ समय छ देशमा संकट ननिम्त्याइयोस--लेख छहरा साप्ताहिकमा प्रकाशित फेब्रुवरी 3,1991 ## जनजाति पार्टी दरबारबाट संचालित छ--अन्तरवार्ता गतिविधि साप्ताहिक फेब्रुवरी 5,1991 ## मंगोलहरु राष्ट्र बिहिन झैं छन्--अन्तरवार्ता युग ध्वनी साप्ताहिक जनवरी 10,1991 ## हिन्दु राष्ट्र नेपाल समस्त अहिन्दुहरुको साझा चिहान हो--पर्चा जन्म भूमि साप्ताहिकमा प्रकाशित -फेब्रुवरी 3,1998 ## गोपाल गुरुङको पर्चा र राष्ट्रपतिको सपना--पर्चा समकालिन साप्ताहिकमा प्रकाशित फेब्रुवरी 29,1996 ## राजा आजिवन राष्ट्रपति भएर बसुन -- नयाँ कामना बिर्तामोड झापा जनवरी 31,1994 ## राजा हटेपछि मात्र राजनीति जनताको हातमा आउँछ --अन्तरवार्ता मन्थन साप्ताहिक बिराटनगर -डिसेम्बर 7,1992 ## कंग्रेस र एमाले सामन्तीकै दुई पाटा हुन, ज्ञानेन्द्रका दुई हात हुन -- आज भोलि साप्ताहिकमा प्रकाशित 2001 ## मंगोलको लोकतन्त्र-राजाको राजतन्त्र-माओको गणतन्त्र -- आज भोलि साप्ताहिकमा प्रकाशित मे 9,2002 ## बैचारिक क्रान्तिकै निम्ति पनि माओवाद आवश्यक -- जुन 2, 2003 ## माओवादीको लोकतान्त्रिक गणतन्त्र सही दिशामा -- जुन 25,2004 उक्त महत्वपूर्ण लेखहरु डा. गोपाल गुरुङ सन् 2001मा पाँच बर्ष भारतमा भुमिगत जीवन बिताउनु पर्दा लेख्नु भएका हुन भने दार्जिलिङको सिलिगुडीबाट प्रकाशित पाक्षिक आजभोलिमा प्रकाशित भएका थिए।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्