बुधबार 24 अप्रिल 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

डिहिबजारमा प्रशिक्षण कार्यक्रम सप्पन्न

Mongol Vision News | 8 जून 2019

डिहिबजारमा प्रशिक्षण कार्यक्रम सप्पन्न

नुवाकोट / मंगोल नेसनल आरगनाइजेशन जिल्ला सभा नुवाकोट को नेतृत्वमा आज दिनङ्क 8 june 2019 का दिन विदुर नगर पालिका वडा नम्बर 9 कोलानी स्थित डिहि बजारमा एक दिने परिचयत्मक प्रशिकक्षण कार्यक्रम सम्पन्न्न भएको छ। सुब्बा तामाङको स्वागत मन्तव्य सँगै सुरु भएको कार्यक्रममा MNO जिल्ला सभा सचीव प्रदिक्षा मंगोल तामाङले उपस्थित मंगोल प्रेमी महानुभाव हरुलाइ मानव उत्पती इतिहास , मंगोल नेशनल आर्गनाइजेशनको आवस्यकता र मानव अस्तित्व बारे प्रशिकक्षण प्रदान गर्नु भएको थियो भने प्रमुख अतिथी तथा संगठनका केन्द्रीय सदस्य काशिमा मंगोल तामाङले गुमेको मंगोल अस्तित्व फिर्ता गर्ने गाउँ बस्ती शहर ,बजार जातातातै सबै ठाउँ बाट एक डिका भाइ अघि बड्ने दिन आइसकेको छ । यो 21अौ शताब्दीमा आएर पनि हामी मंगोल हरुले आफ्नो असली रुप चिन्न सकेन र बहुनबादी हैकाम सँग झुकेर बसिरहयो भने भोलि आउने भावी पुस्ताले आफू को हो भनेर चिन्नै गह्रौ पार्छ त्येसैले समय छदै हाम्रो इतिहास अनि मंगोल अस्तित्व जोगाइरख्नु पर्छ, भन्ने धाराण रख्नु भएको थियोे । कार्यक्रममाका सभा अध्यक्ष सेर बहादुर तामाङ रहनु भएको थियोे भने कार्यक्रम जिल्ला सभा सदस्य उमा तामाङले संचालन गर्नु भएको थियो।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्