बिहिबार 23 अप्रिल 2026

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

ड्रोन क्यामेरा र वायरलेस माईक प्राप्त

Mongol Vision | 20 अप्रिल 2021

ड्रोन क्यामेरा र वायरलेस माईक  प्राप्त

काठमाडौ/ संयुक्त राज्य अमेरिकामा बसोबास गर्दै आउनु हुने सिन्धुपाल्चोक निवासी गोरे लामाले मंगोल भिजन राष्ट्रिय साप्ताहिक पत्रीकालाइ एक थान ड्रोन क्यामेरा र दुईवटा वायरलेस माइक प्रदान गर्नुभएको छ । 

नेपालका ८०% अहिन्दु मुलबासी मंगोलहरुको  साझा संगठन मंगोल नेशनल अर्गनाइजेशनको एक मात्र मुख पत्र मंगोल भिजन राष्ट्रिय साप्ताहिक पत्रीकालाई लामाले ७ सय अमेरिकी मुल्य बराबरको उक्त सामाग्री प्रदान गर्नु भएको हो । मंगोलवाद दर्शनलाई फैलाउन सहज होस र छिटो भन्दा छिटो मुलबासी मंगोल समुदायहरु जागरुप बनाउन मंगोल भिजनले सकोस भनेर नै आफुले उक्त सामाग्री प्रदान गरेको लामाले बताउनु भयो । लामो समय देखि मंगोल भिजन साप्ताहिकलाई सहयोग गर्दै आउनु भएका गोरे लामालाई सहयोग प्रदान गरेकोमा मंगोल भिजन परिवार धन्यवाद प्रदान गरेको छ ।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्