शनिबार 27 अप्रिल 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

एम.एन.अो. सुनकोसी-9 को अध्यक्षमा पेम्बा तामाङ

Mongol Vision | 23 नोभेम्बर 2020

एम.एन.अो. सुनकोसी-9 को अध्यक्षमा पेम्बा तामाङ

ओखलढुंगा/22/11/2020 का दिन मंगोल नेशनल अर्गनाईजेशन अोखलढुंगा जिल्ला सभाको अायोजनामा  सुनकोसी गाउपालिका 9 नं वडाको कोष भञ्ज्याङमा एकदिने खुल्ला प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ।
         जीत बा. तामाङको सभाध्यक्षतामा र केन्द्रीय सभा सचिव सन्तोष तामाङको प्रमुख अाथित्यतामा र अोखलढुंगा जिल्ला सभा अध्यक्ष बजेन्द्र राईको विशेष अाथित्यतामा सम्पन्न भएको प्रशिक्षण कार्यक्रमले पेम्बा तामाङको अध्यक्षतामा 9 सदस्यीय सुनकोसी गाँउपालिका 9 नं वडा सभा गठन भएको छ जसको सचिव, कोषाध्यक्ष र सहसचिवमा क्रमश: जीत बा. तामाङ, गंगा तामाङ र धनसिङ तामाङ रहेका छन भने सदस्यहरूमा रबिन तामाङ, अरूण तामाङ, बुद्ध तामाङ, कुमार तामाङ र सुनसान तामाङ रहेका छन।
                             कार्यक्रममा नवगठित वडा सभाका पदाधिकारीहरूलाई प्रमुख अथिती तामाङले पद तथा गोपनियताको सपथ ग्रहण गराएका छन।  अरूण तामाङले स्वागत गरेको कार्यक्रमको संचालन मानेभञ्ज्याङ गाउपालिका 4 नं वडा सभाका अध्यक्ष विशाल थापा मगरले गरेका थिए।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्