शुक्रबार 17 मे 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

एम.एन.ओ फाकफोकथुम 6 सिमसार टोल सभा गठन

Mongol Vision | 12 नोभेम्बर 2020

एम.एन.ओ फाकफोकथुम 6 सिमसार टोल सभा गठन

इलाम / मंगोल नेशनल अर्गनाइजेशन जिल्ला सभा इलाम अन्तर्गत फाकफोकथुम - 6 सिमसार टोल सभा गठन भएको छ । टक लाओतीको सभाध्यक्षता रहेको कार्यक्रममा संगठनका केन्द्रिय प्रचार प्रसार सचिव मणि पापो लिम्बुको प्रमुख आतिथ्यथा रहेको थियो । संगठनका केन्द्रीय सर्वोच्च सभा सदस्य तथा आर्थिक सभाका सदस्य सान ब. मेचेको बिशेष आतिथ्यथा रहेको कार्यक्रममा केन्द्रिय सदस्य गलिन्द्र योङहाङ, भुवन सिं योङहाङ लगायतको आतित्यथा रहेको थियो भने बिष्णु कुमार राइको अध्यक्षतामा सदस्यीय फाकफोकथुम - 6 सिमसार टोल सभा गठन भएको थियो । नवगठित सभाका सचिव गोपाल प्रसाद राइ, कोषाध्यक्ष ज्योती राई र सदस्यहरु याम राज राई, राधिका राइ, रन्जिता राई, दिलिप राई, सन्दिप राई भक्त राई, सरु राई उमेश राई निर्वाचित भएको छ । कार्यक्रम भिम योङहाङले सन्चालन गर्नु भएको थियो।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्