बुधबार 24 अप्रिल 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

एम.एन.ओ. गोरखा जिल्ला प्रचार सचिवलाई शोक

देव बहादुर थापा मगर | 15 जनवरी 2021

एम.एन.ओ. गोरखा जिल्ला प्रचार सचिवलाई शोक

गोरखा/ मंगोल नेशनल अर्गनाइजेशन जिल्ला सभा गोर्खाका प्रचार प्रसार सचिव नवीन घले ज्युको ममतामयी आमा धन कुमारी घलेको 2077 माघ 1 गते 69 बर्षको उमेरमा निधन भएको छ । उपचारको क्रममा राजधानीको ग्रीनसिटि हस्पिटलमा उपचार भइरहनु भएका घले आमा मनसुबी घले र बुवा किमि घलेको कोखमा जन्मिनु भइ चन्द्र बहादुर घले संग बिवाहबन्धनमा बाधिनु भइ 1 छोरा र 5 छोरिको जन्म भएको थियो । आज भएको अन्तिम सस्कारमा श्रद्धाञ्जली अर्पण गर्न संगठनका केन्द्रीय सदस्य सोम बहादुर तमु, गण्डकी प्रदेश सभाका सल्लाहकार देव थापा, सदस्य मंगलसिंह गुरुङ, गोर्खा जिल्ला अध्यक्ष गङ्गा राना मगर, लमजुङ जिल्ला अध्यक्ष बिकास गुरुङ, गोरखा जिल्ला सदस्य शेर बहादुर गुरुङ, मन बहादुर थापा लगायतको उपस्थितिमा संगठनको झण्डा ओढाएर 1 मिनेट मौनधारण गरि श्रद्धाञ्जली अर्पण गरिएको थियो ।

एम.एन.ओ. गोरखा जिल्ला प्रचार सचिवलाई शोक

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्