बिहिबार 25 अप्रिल 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

एम.एन.ओ. जिल्ला सभा लमजुङलाइ आर्थिक सहयोग

Mongol Vision | 9 सेप्टेम्बर 2020

एम.एन.ओ. जिल्ला सभा  लमजुङलाइ आर्थिक सहयोग

काठमाण्डु/ मंगोल नेशनल अर्गनाइजेशन जिल्ला सभा लमजुङको संगठन बिस्तार तथा प्रचार प्रसारलाइ टेवा पुराउने उद्देश्य लिइ लमजुङ जिल्ला बेशिशहर नगरपालिका-5, स्थायी घर भइ हाल हङकङमा कार्यरत एम.एन.ओ प्रवास सभा हङकङका सचिव दिनेश गुरुङ बाट सहयोग स्वरुप अक्षरेपी बाह्र हजार एम.एन.ओ प्रवास समन्वय सभा मार्फत जिल्ला सभा लमजुङलाई हस्तान्तरण भएको छ ।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्