सोमबार 29 अप्रिल 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

एम.एन.ओ जिल्ला सभा गोरखाको नियमित बैठक प्रारम्भ

Mongol Vision | 19 जूलाई 2020

एम.एन.ओ जिल्ला सभा गोरखाको नियमित बैठक प्रारम्भ

 गोरखा/ मंगोल नेशनल अर्गनाइजेशन जिल्ला सभा गोरखाको नियमित बैठक 17 जुलाइ 2020 बाट सुरु भएको छ । कोभिड-19 कोरोना भाइरसको संक्रमण नियन्त्रणको निमित्त नेपाल सरकारबाट 2076 चैत्र 11 गते देखि गरेको लकडाउनको करिब 4 महिना पश्चात् जिल्ला सभा अध्यक्ष गङ्गा राना मगरको अध्यक्षतामा नियमित बैठक सम्पन्न भएको छ । जिल्ला सभाको कार्यलयमा सम्पन्न बैठक जिल्ला सचिव कृष्णकुमारि घले श्रेष्ठ ले सन्चालन गरेको थिइन ।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्