बिहिबार 16 मे 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

एम.एन.ओ जिल्ला सभा गोरखाको नियमित बैठक सम्पन्न

Mongol Vision | 8 नोभेम्बर 2020

एम.एन.ओ जिल्ला सभा गोरखाको नियमित बैठक सम्पन्न

गोरखा/ मंगोल नेशनल अर्गनाइजेशन तेस्रो गोरखा जिल्ला अधिवेशन मुल आयोजक सभाको नियमित बैठक सम्पन्न भएको छ ।
मुल आयोजक सभाका संयोजक गङ्गा राना मगरको सभाध्यक्षतामा सम्पन्न बैठकमा केन्द्रिय सदस्य तथा आर्थिक सभाका सदस्य सोम बहदुर तमुको प्रमुख आतित्यथा रहेको थियो । गण्डकी प्रदेश सभाका सल्लाहकार देव थापाको बिशेष आतित्यथा रहेको नियमित मिटिङ पुर्व जिल्ला प्रचार सचिव प्रेम बरामले सन्चालन गरेका थिए । नियमित मिटिङ कै अवसरमा बारपाक सुलिकोट गाउँपालिका अधिवेशन आयोजक सभाका सचिव नवीन घलेले एम.एन.ओ. बारपाक सुलिकोट गाउँपालिका सभाको निम्ति आफ्नै घरमा निशुल्क कार्यलय उपलब्ध गराउने घोषणा गर्नु भएको छ ।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्