शनिबार 20 अप्रिल 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

एम.एन.ओ जिल्ला सभा मकवानपुरको नियमित बैठक सप्पन्न

नवराज मंगोल | 18 अक्टोबर 2020

एम.एन.ओ जिल्ला सभा मकवानपुरको नियमित बैठक सप्पन्न

मकवानपुर/ १७ अक्टुवर २०२०, मंगोल नेशनल अर्गनाईजेशन जिल्ला सभा मकवानपुरको नियमित बैठक सम्पन्न भएको छ।
मंगोल नेशनल अर्गनाइजेशन मकवानपुरका अध्यक्ष बिनिता तामाङको अध्यक्षतामा बैठक सम्पन्न भएको थियो । बैठकमा बाग्मती प्रदेश सभाका सदस्य नवराज मंगोलको भनाइ अनुसार मकवानपुरको  सुतेको मंगोललाई कसरी बिउझाने र आफ्नो गुमेको अस्तित्वलाई कसरी हात पर्ने भन्ने विविध बिषयमा छलफल साथै मकवानपुरलाई कसरी मंगोलमय बनाउने र प्रशिक्षण कार्यक्रमहरु कसरी बढाउने भन्ने निर्णय प्रस्ताव गरिएको थियो । बैठकमा सचिव बिक्रम थिङ, कोषाध्यक्ष बिर बहादुर गोले, सदस्यहरु सुगम तामाङ, युनिस मोक्तान, सागर मगर, गणेश मगर, मनु मगर, राजु पाख्रिन, हिमाल ब्लोन, पासाङ लामा, अभिशेक घलान, बिमला लामा लगायतको उपस्थित रहेको थियो । नियमित बैठक सचिब  तामाङले सन्चालन गरेका थिए ।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्