सोमबार 29 अप्रिल 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

एम.एन.ओ जिल्ला सभा दाङका कोषाध्यक्ष आमाको निधन

Mongol Vision | 22 जूलाई 2020

एम.एन.ओ जिल्ला सभा दाङका कोषाध्यक्ष आमाको निधन

एम.एन.ओ. जिल्ला सभा दाङका कोषाध्यक्ष, नरेन्द्र रोका मगर ज्यूकी ममतामयी आमा चीउला रोका मगर को गत जूलाई-१९ तारिखका दिन 79 वर्षको उमेरमा भएको असामयिक निधनको खबरले हामी एम. एन. ओ. दाङ जिल्ला सभा परिवार स्तब्ध भएका छौँ। उहाँको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछौँ। साथै शोकाकुल परिवार प्रति हार्दिक समवेदना प्रकट गर्दछौँ।

अमर बहादुर बुढा मगर
अध्यक्ष
एम. एन. ओ. जिल्ला सभा, दाङ

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्