बिहिबार 16 मे 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

एम.एन.ओ.का केन्द्रीय दुई नेता प्रवास सभा युएईको कार्यक्रममा प्रस्थान

Lassim Hang Mongol | 9 जनवरी 2019

एम.एन.ओ.का केन्द्रीय दुई नेता प्रवास सभा युएईको कार्यक्रममा प्रस्थान

काठमाडौं/ मंगोल नेशनल अर्गनाइजेशनका केन्द्रीय प्रवक्तता एवम् मंगोल भिजन राष्ट्रिय साप्ताहिक पत्रीकाका सम्पादक दिलिप धिमाल र केन्द्रीय सदस्य एवम् केन्द्रीय कार्यलय सचिव रिन्छेन दोर्जे तामाङ अन्तर्राष्ट्रिय मंगोल एकता समाजको दोश्रो अधिवेशन साथै तमु ल्होसारको उपलक्ष्यमा वृहत सांस्कृतिक कार्यक्रमको निमन्त्रणामा आज साँझ युएई प्रस्थान गरेका छन् ।
केन्द्रीय नेताद्धयलाई संगठनका केन्द्रीय प्रेसिडेण्ट बुद्धलाल मेचेले खादा ओढाएर विदाई गर्नु भयो भने विभिन्न जिल्ला सभा सदस्यहरूले पनि खादा ओढाएर दुवै नेतालाई विदाई गरे ।
    जनवरी ११ मा युएईको Cruise Bar Temple मा हुने उक्त कार्यक्रममा संगठनका केन्द्रीय प्रवक्ता एवम् मंगोल भिजन राष्ट्रिय साप्ताहिक पत्रीकाका सम्पादक दिलिप धिमालको प्रमुख आतिथ्यता र केन्द्रीय सदस्य एवम् केन्द्रीय कार्यलय सचिव रिन्छेन दोर्जे तामाङको विशिष्ट आतिथ्यता रहनेछ । कार्यक्रममा मंगोल वंशज तमु समुदायको महान पर्व ल्होसारको उपलक्ष्यमा विभिन्न साँस्कृतिक प्रस्तुति पनि रहने प्रवास सभा युएईका अध्यक्ष अमर धिमालले मंगोल भिजन.Com लाई बताए ।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्