सोमबार 29 अप्रिल 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

एम.एन.ओ केन्द्र सभाले आर्थिक बर्ष 076/077 को आयब्यय निर्वाचन आयोगमा बुझायो ।

Mongol Vision | 21 जूलाई 2020

एम.एन.ओ केन्द्र सभाले आर्थिक बर्ष 076/077 को आयब्यय निर्वाचन आयोगमा बुझायो ।

काठमाण्डु/ मंगोल नेशनल अर्गनाइजेशन केन्द्रिय सभा काठमाण्डुले आफ्नो संगठनको आर्थिक बर्ष 076/077 मा भएको सम्पुर्ण आर्थिक हरहिसाब लेखा परिक्षकबाट लेखा परिक्षण गराइ 21 जुलाइ 2020 का दिन निर्वाचन आयोग समक्ष आयब्यय बिवरण बुझाएको छ । संगठनको सम्पुर्ण आर्थिक कारोवारलाइ पारदर्शी  रुपमा अद्यावधिक गर्दै लेखा परिक्षकबाट परिक्षण गराइ निर्वाचन आयोग समक्ष बुझाएको संगठनका केन्द्रिय कोषाध्यक्ष आङदावा शेर्पाले बताउनु भएको छ । केन्द्रिय कोषाध्यक्ष आङदावा शेर्पा सहित  संगठनका मुल सचिव थम्मन बुढा मगर, केन्द्रीय सर्वोच्च सभाका सदस्य रिन्चेन दोर्जे तामाङ, केन्द्रिय सदस्य कुमार गुरुङको उपस्थितिमा बुझाइएको छ ।

एम.एन.ओ केन्द्र सभाले आर्थिक बर्ष 076/077 को आयब्यय निर्वाचन आयोगमा बुझायो ।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्