बुधबार 15 मे 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

एम.एन.ओ कतार प्रबास सभाको मासिक बैठक सम्पन्न

Mongol Vision | 13 डिसेम्बर 2020

एम.एन.ओ कतार प्रबास सभाको मासिक बैठक सम्पन्न

काठमाडौ / मंगोल नेसनल अर्गनाइजेसन प्रबास सभा कतार ले यो बर्षको नियमित अन्तिम बैंकक सम्पन्न  गरेको छ । 
12  december 2020 शुक्रबार  दिन एम एनओ प्रवास सभा कतारका  अध्यक्ष देबिन्द्र गर्बुजा मगरको अध्यक्षतामा बैंकक सम्पन्न भएको हो ।  बैंककमा नयाँ आगन्तुक सदस्यहरु लाई सल्लाहकार धन बहादुर तामाङले संगठनको बारेमा प्रशिक्षण प्रदान गर्दै एम एनओको लक्ष्य र उदेश्य बारेमा जानकारी गराउनु भएको थियो भने कोषाध्यक्ष नेत्र बहादुर रानाले बाषिक लेबि र सागठानिक विवरण प्रस्तुत गर्नु भयो । साथै संगठनको ३२औं स्थस्पना दिवस र प्रबास सभा कतारको तेस्रो अधिबेशन के कसरी सम्पन्न गर्ने बारेमा पनि छलफल गरिएको थियो । बैंकक सचिब राजा तामाङले संचलन गरेका थिए ।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्