बिहिबार 25 अप्रिल 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

एम.एन.ओ म्यागाङ गाउँपालिकाको नियमित बैठक सम्पन्न

प्रदिक्षा तामाङ | 16 सेप्टेम्बर 2020

एम.एन.ओ म्यागाङ गाउँपालिकाको नियमित बैठक सम्पन्न

नुवाकोट/ दिनांक16 सेप्टेम्बर 2020,मंगोल नेशनल अर्गनाइजेसन म्यागङ गाउँपालिका सभाको प्रथम ऐतिहासिक अधिवेशन पछिको दोस्रो नियमित बैठक एम.एन.ओ.म्यागङ पालिका अध्यक्ष सन्त तामाङको सभाध्यक्षता र संगठनको केन्द्रिय सदस्य कासिमा तामाङको प्रमुख आतिथ्यतामा माने भञ्ज्याङ् स्थित सभा हलमा विविध विषयमा घनिभुत छलफल गर्दै सम्पन्न गरिएको छ। गत चैत्र 11 गते देखि कोभिड-19 को संक्रमण लाई फैलिन नदिन नेपाल सरकारले जारी गरेको लकडाउनको कारण स्थगित बैठक सन्चालन भएको हो ।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्