शुक्रबार 26 अप्रिल 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

एम.एन.ओ. पाँचपोखरी थाङपाल गाउँपालिका गठन

Mongol Vision | 16 जनवरी 2021

एम.एन.ओ. पाँचपोखरी थाङपाल गाउँपालिका गठन

सिन्धुपाल्चोक/मंगोल नेशनल अर्गनाइजेशन प्रथम सिन्धुपाल्चोक जिल्ला अधिवेशन मुल आयोजक सभाको आयोजनामा प्रशिक्षण तथा पाँचपोखरी थाङपाल गाउँपालिका सभा गठन कार्यक्रम सम्पन्न भएको छ  ।
संगठनका केन्द्रीय सर्वोच्च सभाका सदस्य रिन्छेन तामाङको प्रमुख आतिथ्यथामा सम्पन्न भएको कार्यक्रममा प्रथम जिल्ला अधिवेशन मुल आयोजक सभाका सदस्री प्रभाष स्याङ्बोको अध्यक्षता रहेको थियो । नेपालि राजनीतिको मुल धारबाट मंगोलहरु विहिन हुनु नै देश र समाजले क्षति ब्यहोर्नु परेको बिबशतालाइ सुक्ष्मरुपमा प्रस्टाउदै प्रमुख अतिथी तामाङले उपस्थित लोकसमुदायलाइ प्रशिक्षण प्रदान गर्नु भएको थियो।
संगठनका केन्द्रिय सदस्य जोनि बि.क को बिशेष आतित्यथा रहेको कार्यक्रमकै अवसरमा रमेश तामाङको अध्यक्षतामा मंगोल नेशनल अर्गनाइजेशन तदर्थ पाँचपोखरी थाङपाल गाउँपालिका सभा गठन भएको छ । कार्यक्रम निमा छिरिङ लामाले संचालन गर्नु भएको थियो  ।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्