शुक्रबार 17 मे 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

एम.एन.ओ. प्रबास सभा युएईले सामुहिक रुपमा बलिहाङ्ग पर्व मनाए

Mongol Vision | 15 नोभेम्बर 2020

एम.एन.ओ. प्रबास सभा युएईले सामुहिक रुपमा  बलिहाङ्ग पर्व  मनाए

युएइ/ मंगोल नेशनल अर्गनाइजेशन प्रबास सभा युएईले सामुहिक रूपमा बलिहाङ पर्व मनाएको छ । 13/11/2020 का दिनमा एम.एन.ओ प्रबास सभा युएई का अध्यक्ष अम्मर धिमालको अध्क्ष्यतामा  दुबईको बहुप्रतिष्ठित स्थान क्रीक पार्कमा करिब 30 जनाको उपस्थितिमा सभाले बलिहाङ पर्व मनाएको हो ।

         कार्यक्रममा प्रबास सभा युएई का  सस्कृतिक सम्योजक सुरेन्द्र लामा र बरिस्ठ सल्लाहकार बिरु घर्ती मगरले संयुक्त रूपमा सहभागीहरु लाई बलिहाङ् पर्बको बारेमा बताउनु भएको थियो । यस बर्ष कोभिड 19 को कारण सामुहिक रुपमा जै मंगोल भने खेलिएन तथापि मंगोल चेलीहरुले सहभागीहरु लाई सेल रोटि एबम विभिन्न प्रकारका खाने कुरा ख्वाएको अध्यक्ष अमर धिमाल ले बताउनु भयो । बलिहाङ पर्बको अवसरमा सहभागी हरुले एक आपसमा शुभकामना आदन प्रदान गरेका थिए ।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्