बुधबार 24 अप्रिल 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

एम.एन.ओ. पथरी शनिश्चरे नगर सभाको नियमित बैठक सम्पन्न

Mongol Vision | 29 अगस्ट 2020

एम.एन.ओ. पथरी शनिश्चरे नगर सभाको नियमित बैठक सम्पन्न

मोरङ/ मंगोल नेशनल अर्गनाइजेशन पथरी शनिश्चरे नगर सभाको मासिक बैठक सम्पन्न भएको छ । नगर सभाका अध्यक्ष टेक बहादुर मगरको सभाध्यक्ष रहेको बैठकमा एम.एन.ओ 1 नम्बर प्रदेश सभाका सदस्य सोम तामाङको प्रमुख आतित्यथा रहेको थियो । बैठककै अवसरमा शनिश्चरे -3, निवासी नगेन आङबुहाङ लिम्बू र शनिश्चरे -7, निवासी दिलिप घिसिङ तामाङ लाई नगर सदस्य नियुक्ति गरेको छ । नगर सभाका सचिव बिक्रम फेम्बु लिम्बुले संचालन गरेको कार्यक्रममा मोरङ जिल्ला सदस्य डम्बर बल तामाङ लगायत नगरसभाका पदाधिकारीहरुको उपस्थिती रहेको थियो ।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्