शुक्रबार 17 मे 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

एम. एन. ओ. सिन्धुली प्रथम जिल्ला अधिवेशन पुसमा

mongolvision | 19 डिसेम्बर 2021

एम. एन. ओ. सिन्धुली प्रथम जिल्ला अधिवेशन पुसमा


सिन्धुली/ मंगोल नेशनल अर्गनाइजेशन जिल्ला सभा सिन्धुलीको आगामी मिति २०७८ साल पुस १० तदनुसार २०२१ डिसेम्बर २५ मा  प्रथम जिल्ला अधिवेशन हुने भएको छ । उक्त अदिवेशनलाई सफल पार्नका निम्ति सागर सुनुवारको संयोजकत्वमा १७ सदस्यीय मूल आयोजक सभा गठन गरिएको छ । अदिवेशनलाई सभ्य र भव्य रुओअमा सम्पन्न गर्नका लागि तीव्र रुपमा प्रचारप्रसार र तयारी भइरहेको संयोजक सुनुवारले मंगोल भिजनलाई जानकारी दिनुभयो ।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्