सोमबार 29 अप्रिल 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

एम.एन.ओ सिन्धुपाल्चोक जिल्ला सभाको नियमित बैठक आरम्भ

Mongol Vision | 24 जूलाई 2020

एम.एन.ओ सिन्धुपाल्चोक जिल्ला सभाको नियमित बैठक आरम्भ

 सिन्धुपाल्चोक/ संसारभर माहामारिको रुप लिएर फैलिएको कोभिड-19 को संक्रमणलाई रोक्न गत चैत्र 11 गते देखि नेपाल सरकारले गरेको लकडाउनको कारण रोकिएको जिल्ला सभाको नियमित बैठक 24 जुलाइ 2020 का दिन सम्पन्न भएको छ । सामाजिक दुरिलाई मध्यनजर गर्दै जिल्ला सभाका सचिव निमा छिरिङ लामाको सभाध्यक्षमा मिटिङ सम्पन्न भएको छ । मेलम्चीमा सम्पन्न मिटिङमा संगठनका केन्द्रिय सभा सदस्य रिन्चेन दोर्जे तामाङको प्रमुख आतित्यथा रहेको थियो । नियमित मिटिङमा गत असार 25 गते राती परेको अबिरल वर्षा पश्चात सिन्धुपाल्चोक बाह्रबिसे गएको भिषण बाढिपहिरो पिडितलाइ सहयोग स्वरुप राहत संकलन सहित बितरण गर्ने भएको छ ।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्