शनिबार 4 मे 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

एम.एन.ओ. सुनसरी जिल्ला अधिवेशन फागुन १३ मा

Mongolvision | 8 फेब्रुअरी 2023

एम.एन.ओ. सुनसरी जिल्ला अधिवेशन फागुन १३ मा

 

सुनसरी/ मंगोल नेशनल अर्गनाइजेशन सुनसरी जिल्ला सभाको तेस्रो अधिवेशन यही फागुन १३ तदनुसार २०२३ फेब्रुअरी २५ तारिख शनिबारका दिन सम्पन्न हुने भएको छ । उक्त अधिवेशन इटहरी उपमाहनगरपालिका वडा नं.२० स्थित भू. पु. सैनिक सभाहलमा सम्पन्न हुने अधिवेशन मूल आयोजक सभाको संयोजक शान्ता राईले जानकारी गराउनुभयो ।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्