शुक्रबार 3 मे 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

एम.एन.ओ सिरानचोक गाउँसभाको प्रथम अधिवेशन सम्पन्न

Mongol Vision | 29 डिसेम्बर 2020

एम.एन.ओ सिरानचोक गाउँसभाको प्रथम अधिवेशन सम्पन्न

 गोरखा/ मंगोल नेशनल अर्गनाइजेशन सिरानचोक गाउँसभा गोरखाको प्रथम अधिवेशन 28 डिसेम्बर 2020 का दिन सम्पन्न भएको छ  ।
यम गुरुङको सभाध्यक्षता रहेको अधिवेशनको प्रमुख आतित्यथा संगठनका केन्द्रिय सदस्य तथा आर्थिक सभाका सदस्य सोम बहादुर तमु तथा बिशेष अतिथी एम.एन.ओ पुर्व गोरखा जिल्ला सभाका प्रचार प्रसार सचिव प्रेम बहादुर बरामको रहेको थियो ।
प्रथम अधिवेशनबाट अध्यक्ष, सचिव, कोषाध्यक्ष र सहसचिवमा क्रमश यम गुरुङ, बिपिन तामाङ,भुमिराज गुरुङ,बागदिङ स्याङ्बा र सदस्यहरुमा सबिन कुमार तामाङ, रिता तामाङ, चक बहादुर गुरुङ, एमिता तामाङ, अमृता गुरुङ, आश माया गुरुङ, सुक माया तामाङ र सल्लाहकारमा शिवराज गुरुङ निर्वाचित भएको छ । एम.एन.ओ सहिद लखन गाउँपालिकाका मन कुमार  थापाको आतित्यथा रहेको कार्यक्रम नबिन घलेले संचालन गर्नु भएको थियो । निर्वाचित सम्पुर्ण पदाधिकारीहरुलाइ प्रमुख अतिथिबाट पद तथा गोपनियताको सपथ ग्रहण सहित शुभकामना मन्तब्य मार्फत बर्तमान राजनीतिमा एम.एन.ओ को भुमिका प्रकाश पार्नु भएको थियो ।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्