शुक्रबार 3 मे 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

एम.एन.ओ दोलखा सचिवको असामयिक निधन जिल्ला सभा द्वारा समबेदना व्यक्त

Rajendra Tamang | 13 मार्च 2021

एम.एन.ओ दोलखा सचिवको असामयिक निधन जिल्ला सभा द्वारा समबेदना व्यक्त

मंगोल नेसनल अर्गनाइजेसन जिल्ला सभा दोलखाका सचिब अ.मू.मं शक्ति लामा तामाङ को १२ मार्च १०२१ शुक्रवार उपचारको क्रममा काठमाण्डूको शिक्षण अस्पतालमा असामयिक  निधन भएको हो।जिल्ला सभा दोलखाले एक विज्ञप्ति मार्फत समवेदना व्यक्त गरेको छ।उहाँको उच्च रक्त चापको कारण मृत्यु भएको स्रोतले जनाएको छ।

एम.एन.ओ दोलखा सचिवको असामयिक निधन जिल्ला सभा द्वारा समबेदना व्यक्त

शक्ति लामा तामाङको निधनले सम्पूर्ण मूलबासीमंगोलहरूको हृदयमा आघात पुगेको र जिल्ला सभा दोलखाको होनहार मंगोल योद्धा गुमाउनु परेकोमा जिल्ला सभा दोलखा दुःखी भएको जिल्ला सभा दोलखा का अध्यक्ष सरोजमान तामाङले बताउनुभयो।निरन्तर मंगोल मुक्तिको निम्ति लागिरहनु भएका अ.मू.म शक्ति लामा तामाङ प्रति हार्दिक श्रदांजलि अर्पण गर्दै परिवारजन मा धैर्यधारण गर्ने शक्तिको कामना गर्दछौं।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्