शुक्रबार 26 अप्रिल 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

एम एनओ बाग्मती प्रान्तीय सभाले पत्रकार सम्मेलन गर्दै

mongolvision | 30 नोभेम्बर 2021

एम एनओ बाग्मती प्रान्तीय सभाले पत्रकार सम्मेलन गर्दै

 

काठमाडौ / मंगोल नेशनल अर्गनाइजेशन बाग्मती प्रान्तीय सभाले आफनो प्रथम  बाग्मती प्रान्तीय अधिबेशनको बारेमा जानकारी दिने उदेश्यले पत्रकार सम्मेलन गर्ने भएको छ ।
   प्रथम बाग्मती प्रान्तिय अधिबेशन मुलआयोजक सभाका संयोजक राजेन्द्र तामाङले दिनु भएको जानकारी अनुसार पौष १८ गते  सनिवार काठमाडौको  मनमैजु स्थित ग्यालेक्सी भ्याली क्याफे रेस्टुरेन्टमा  उक्त पत्रकार सम्मेलन हुनेछ । मंगोल नेशनल अर्गनाइजेशन बाग्मती प्रान्तीय सभाले आफनो  प्रथम  अधिबेशन संगठनको ३३ औ स्थापना दिवसको अवसर पारेर  आउदो  १ जनवरी २०२२ अर्थात पुस १७ गते धादिङ को महादेबेशी बजारमा गर्न लागिरहेको छ  ।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्